समाचार
टिपरले ठक्कर दिँदा दुईको मृत्यु
जलेश्वर, माघ १२ : महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय…
प्रधानमन्त्रीद्वारा पशुपतिनाथमा विशेष पूजा आराधना
काठमाडौँ, माघ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्नुभएको छ । धर्मपत्नी राधिका शाक्यसहित बिहान…
उच्च अदालतमा तीन मुख्य न्यायाधीश नियुक्त
काठमाडौँ, माघ ११ : न्याय परिषद्ले उच्च अदालतमा तीन जना मुख्य न्यायाधीश नियुक्ति तथा पदस्थापन गरेको छ । परिषदको आइतबारको बैठकले बहालवाला सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौला र उच्च अदालतका…
मेलम्ची सुरुङको सुधारको काम बढीमा चार हप्तामा सम्पन्न हुने
काठमाडौ, माघ ११ : मेलम्ची खानेपानी आयोजनाको सुरुङको सुधारको काम बढीमा चार हप्तामा सम्पन्न हुने बताइएको छ । खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले मेलम्ची सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन…
कतार प्रहरीमा पठाउने नाममा ठगी, गिरोह खोज्दै विभाग
काठमाडौं, माघ ११ : कतारको रोजगारीको लागि अवैधानिक रुपमा भारतीय बाटो प्रयोग गर्दै नेपाली युवा पठाउने गरिएको पाइएको छ । कतारमा विश्वकप फुटबल तयारी भईरहेको छ त्यसको लागि सुरक्षा गार्ड लगायत…
राष्ट्रिय एकद्वार प्रणाली लागू
काठमाडौँ, माघ १२ : राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबीच सम्झौता भएको छ…
काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक
काभ्रेपलाञ्चोक, माघ १२ : पहिलो चरणमा काभ्रेपलाञ्चोकमा तीन हजार ५८१ कोरोना भ्याक्सिन (कोभिसिल्ड) आवश्यक पर्ने भएको छ । सरकारी रणनीतिअनुसार पहिलो चरणमा कोरोना सङ्क्रमणविरुद्ध अग्रभागमा रहेर कामगर्ने विभिन्न क्षेत्रका व्यक्तिलाई…
नेकपाको साबिककै विवरण कायम : दुवै पक्षले पाएनन् आधिकारिकता
काठमाडौँ, माघ १२ : निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अलग–अलग पत्र लेख्दै ‘साबिककै विवरण कायम रहेको’ जानकारी गराउने निर्णय गरेको छ । आयोगको…
शहिद, घाइते र बेपत्ता परिवारको सम्मान तथा परिचयपत्र दिन कार्यदल गठन
काठमाडौं, माघ ११ : मन्त्रिपरिषद्ले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहिद परिवार, घाइते , बेपत्ता, अङ्भङ् भएकाको सम्मान एवं परिचयपत्र प्रदान गर्न…
प्रतिनिधि सभा विघटन : राजपत्रको विषयमा वादविवाद
काठमाडौँ, माघ १२ : प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबार सुनुवाइ प्रारम्भ हुनुअघि नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार निवेदकद्वारा इजलासमा निवेदन पेस भयो । निवेदक कृष्णभक्त पोखरेलले वरिष्ठ अघिवक्ता रमनकुमार…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२






