समाचार

माघ २३ मा नेकपाको जनसभा, तयारीमा जुटे जनसङ्गठन

 माघ २१, २०७७

काठमाडौँ, माघ २१ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौँमा आयोजना गर्ने जनसभाको तयारीका लागि पार्टीका सबै जनसङ्गठन परिचालित भएका छन् । प्रतिनिधिसभा…

घोषणा गरिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

 माघ १७, २०७७

काठमाडौं, माघ १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आज यहाँ आयोजित जनसभामा उहाँले घोषित निर्वाचन मिति तलमाथि…

कसैको लहडमा उपलब्धि समाप्त हुँदैन : नेपाल

 माघ १७, २०७७

काठमाडौं, माघ १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संविधानसभामार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता समावेशिताजस्ता उपलब्धि कसैको लहडको भरमा समाप्त नहुने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध…

तीन हजार ६१८ परीक्षणमा १०९ संक्रमित थपिए, ३५० संक्रमणमुक्त

 माघ १७, २०७७

काठमाडौं, माघ १७ : नेपालमा कोरोना भाइरसका एकसय नाै जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई…

शहीद गङ्गालालको अर्धकदको शालिक अनावरण

 माघ १७, २०७७

काठमाडौं, माघ १७ : शहीद दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–१९ प्याफल चोकमा निर्माण भएको शहीद गङ्गालाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ । वडा नं १९ को करिब रु छ लाखको…

ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

 माघ १७, २०७७

काठमाडौं, माघ १७ : कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी…

बन्द रहेका सीमा नाका खुल्दा व्यवसायी तथा सर्वसाधारण उत्साहित

 माघ १७, २०७७

काठमाडौँ, माघ १७ : कोभिड–१९ (कोरोना) कारण बन्द गरिएको सीमा नाकामध्ये ३० वटा नाकाहरू खुला गरिएको छ । भारत र चीनको नेपालसँग जोडिएको ३० वटा नाका खोलिएका गृह मन्त्रालयले जनाएको…

तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि कम्पनी छनोट

 माघ १७, २०७७

काठमाडौँ, माघ १७ : तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ढाँचामा विकास गर्न भारतको एजेभिएन लिमिटेड छनोट भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीज्यूको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री निवास…

स्वास्थ्यकर्मी भन्छन्–‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’

 माघ १७, २०७७

गलकोट, माघ १७ : नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् । गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो…

मनाङको ताचैमा लागेको आगो अझै नियन्त्रण बाहिर

 माघ १७, २०७७

मनाङ, माघ १७ : गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि…