समाचार
अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाललाई सर्लाही ल्याइयो
सर्लाही, माघ १६ : सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई यहाँ ल्याइएको छ । उनलाई प्रहरीले बुधबार साँझ काठमाडौँ त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । सञ्चालक अग्रवाललाई…
‘प्रधानमन्त्रीलाई असहयोग भएको छैन’
काठमाडौँ, माघ १६ : संसदीय व्यवस्था अवलम्बन गरेका मुलुकको अभ्यास, निश्चित अवधिको संसद्को परिकल्पनासम्बन्धी अवधारणा र नेपालमा विगतको विघटनको सिलसिला रोक्न प्रतिनिधि सभा विघटनलाई नियन्त्रित गरिएको निवेदक तथा कानुन व्यवसायीले…
भिसिटिएसमा मालवस्तु प्रविष्ट नगर्नेलाई विभागको जरिवाना
काठमाडौं, माघ १६ : राजश्व अनुसन्धान विभागले भेहिकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भिसिटिएस)मा प्रविष्ट नगरी मालवस्तु ढुवानी गरेका व्यवसायीलाई रु २४ लाख २५ हजार बराबरको जरिवाना गरेको छ । विभागले…
कोरोना विरुद्धको थप खोप खरिदको प्रक्रिया अघि बढाइएको छ : स्वास्थ्यमन्त्री
परासी, माघ १६ : स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको थप खोप खरिदको प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । कोरोना विरुद्धको खोप अभियानको अनुगमनका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)…
दल दर्ता प्रक्रिया अघि बढाऔं : नेकपा ओली समूह
काठमाडौं, माघ १६ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले तदारुकताका साथ निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई सुुझाव दिएको छ । प्रतिनिधिसभा निर्वाचन तयारी र दल दर्ताका विषयमा छलफल गर्न आयोगले आज…
दुर्घटनामा एकको मृत्यु, एक घाइते
भरतपुर, माघ १६ : चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी मनरा सिसुवा नगरपालिका–९ का ३२ वर्षीय आनन्द झा रहेको…
कालीगण्डकी करिडोरमा कालोपत्र धमाधम हुँदै
काठमाडौँ, माघ १६ : थोरै मात्रै ट्रयाक खोल्न बाँकी रहेको कालीगण्डकी करिडोरमा धमाधम कालोपत्र अघि बढाइरहेको छ । सडकका विभिन्न खण्डमा कतै वैदेशिक सहयोगमा त कतै नेपाल सरकारको बजेटबाट कालोपत्र अघि…
शहीदको बलिदानको प्रतिफलमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने : प्रधानमन्त्री
काठमाडौँ, माघ १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताउनुभएको छ । शहीद दिवस २०७७ का…
१३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक
काठमाडौँ, माघ १६ : प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६…
नेपाली श्रमिक जापान पठाउन समस्या
काठमाडौँ, माघ १६ : जापानमा नेपाली श्रमिक पठाउन दुई पटक समझदारी भए पनि समझदारी गर्ने र कार्यान्वयन गर्ने निकायको स्तरको द्विविधाले श्रमिक लैजान समस्याभएको छ । नेपाल सरकारले सन् २००३ मा…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२






