समाचार
प्रदर्शनकारीले सामाखुशीमा ट्याक्सी जलाए, उपत्यकाबाट ६० जना नियन्त्रणमा
काठमाडौं, माघ २२ : सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ महानगरपालिका–२६ आत्मज्ञानस्थित सडकमा आज बिहान ६ः३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी गर्दा ट्याक्सी…
काठमाडौंमा बिहानैदेखि प्रचण्ड–नेपाल समूहको प्रदर्शन
काठमाडौँ, माघ २२ : प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीबार बिहानैदेखि राजधानीमा विरोध प्रदर्शन गर्दै आएको छ । रत्नपार्कलगायत क्षेत्रमा उक्त समूहका नेता–कार्यकर्ता भेला भएर विरोधमा उत्रिएका…
हिउँदमा भारी वर्षा नहुने बर्खामा पनि खडेरीको सम्भावना
काठमाडौँ, माघ २२ : पश्चिमी भेगमा हल्का वर्षाकै भरमा यस पटकको हिउँद जाने देखिएको छ । हिउँद सकिन लाग्दा वर्षा भएको छैन, साथै उच्च हिमाली भेगमा राम्ररी हिमपातसमेत हुन सकेको…
आमहड्तालले जनजीवन प्रभावित, अबराेध गर्ने करीब ८० जना पक्राउ
काठमाडौं, माघ २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले आव्हान गरेको देशव्यापी आमहड्तालले जनजीवन प्रभावित भएको छ । उपत्यकामा विहान ९ बजेसम्म करीब २० प्रतिशत सार्वजनिक यातायातका साधन…
व्यवस्थित सहरीकरणको योजना कार्यान्वयन
भरतपुर, माघ २२ : सहरी विकास मन्त्रालयले मानव जीवनको जन्मदेखि मृत्युसम्म उपयोगी तथा आवश्यक हुने भौतिक निर्माणको कार्यलाई प्राथमिकतामा राखेको छ । आवासविहीनका लागि जनता आवास कार्यक्रम, सामाजिक पूर्वाधारका रूपमा अस्पताल,…
खाने तेलको कच्चा पदार्थको भाउ घट्यो, उपभोक्ताले पाएनन् राहत
काठमाडौँ, माघ २२ : खानेतेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको भाउ घटे पनि उपभोक्ताले तेलको भाउ घटेको अनुभूति गर्न पाएका छैनन् । कच्चा पदार्थ बढेको हल्ला हुने बित्तिकै भाउ बढाउने उद्योगीले…
निर्धक्क सार्वजनिक यातायात, पेशा, व्यवसाय सञ्चालन गर्न गृहको आग्रह
काठमाडौँ, माघ २१ : सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायातलगायत आ–आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी…
झाँक्रीलाई कारवाहीको माग गर्दै ज्ञापन
काठमाडौँ, माघ २१ : प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई अलग अलग ज्ञापनपत्र बुझाएर अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध ‘अशोभनीय टिप्पणी’ गर्ने निवर्तमान सांसद रामकुमारी…
संवैधानिक निकायमा नियुक्तिको विरोध
काठमाडौँ, माघ २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संवैधानिक निकायमा नियुक्त भएका विषयमा विरोध गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समूहले संवैधानिक अङ्गका पदाधिकारी र सदस्यको…
अब अनलाइनबाटै ‘ट्राफिक जरिवाना’ तिर्न सकिने
काठमाडौँ, माघ २१ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेबापत चालकले अब तिर्नुपर्ने जरिवाना रकम आजदेखि अनलाइन बाटै भुक्तानी गर्न सक्ने भएका छन् । महाशाखाले ट्राफिक नियम उल्लङ्घन…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२






