समाचार
तीन हजार ५५७ परीक्षणमा १४२ संक्रमित थपिए, २०६ संक्रमणमुक्त
काठमाडौँ, माघ २१ : पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ४३१ पुगेको छ…
प्रतिनिधिसभा विघटनका मुद्दा : विघटन अन्तर्राष्ट्रिय अभ्यासअनुरुप
काठमाडौँ, माघ २१ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । आज प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गर्नुभयो । प्रतिनिधिसभा विघटनविरूद्धमा परेको…
अध्यक्ष प्रचण्डलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश
काठमाडौँ, माघ २१ : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्न आदेश जारी…
निर्वाचनका लागि आयोगद्वारा सात अर्ब निकासा माग
काठमाडौँ, माघ २१ : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब सात करोड ९४ लाख ८० हजार रकम माग गरेको छ । आयोगको मङ्गलबारको बैठकबाट भएको निर्णयानुसार उक्त…
सरकारले संविधानको मर्मविपरीत काम गरेको आरोप
चितवन, माघ २१ : जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताउनुभएको छ । जसपा चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले…
संवैधानिक आयोगका प्रमुख तथा सदस्यद्वारा शपथग्रहण
काठमाडौँ, माघ २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई आज नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीको समुपस्थितिमा आजै नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा…
निजी र साझेदारी फर्म दर्ता फागुन १ गतेदेखि जिल्लाबाट
काठमाडौँ, माघ २१ : वाग्मती प्रदेशभित्रका जिल्लाबाट आगामी फागुन १ गतेदेखि निजी तथा साझेदारी फर्म दर्ता हुने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले वाग्मती प्रदेश, उद्योग, पर्यटन,…
भोलिदेखि शनिबारसम्म वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, माघ २१ : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज…
संसदीय अभ्यासबाटै प्रतिनिधिसभा विघटन : पन्त
काठमाडौं, माघ २१ : वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन प्रणाली मान्ने मुलुक भएकाले संसदीय अभ्यासकै क्रममा नेपालको प्रतिनिधिसभा विघटन भएको तर्क राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरूद्व परेको रिट निवेदनमाथिको…
भाटभटेनीका सञ्चालक गुरुङ दुई कराेड धरौटीमा रिहा
काठमाडौं, माघ २१ : काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुच्छिनुभएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुट्नुभएको छ । विशेष अदालत काठमाडौंका सूचना अधिकारी नारायणप्रसाद भट्टराईले गोरखापत्र अनलाइनलाई सो…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२






