समाचार

सरकारका तीन वर्ष : भर्नादर ९३ र साक्षरता दर ८५ प्रतिशत

 फागुन ०४, २०७७

काठमाडौं, फागुन ३ : कोरोना महामारीको जोखिमबीच वर्तमान सरकारले तीन वर्षका अवधिमा शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । सो अवधिमा आधारभूत तह (कक्षा १–८)…

७० महिनापछि बन्यो सिंहदरबार

 फागुन ०४, २०७७

काठमाडौं, फागुन ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन गर्नुभएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख…

अझै केही दिन पश्चिमी वायुको प्रभाव कायम रहने

 फागुन ०४, २०७७

काठमाडौं, फागुन ३ : पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ । केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा…

फाइभ जीको फ्रिक्वेन्सी निर्धारण

 फागुन ०४, २०७७

काठमाडौं, फागुन ३ : नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेनसी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो…

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न पाइँदैन : काँग्रेस

 फागुन ०४, २०७७

काठमाडौं, फागुन ३ : नेपाली काँग्रेसले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसद्मा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताइन लागेको भन्दै आपत्ति प्रकट गरेको छ । काँग्रेस प्रवक्ता…

प्रणय दिवसमा छैन गुलाफको स्थानीय उत्पादन

 फागुन ०२, २०७७

भरतपुर, फागुन २ : पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको…

कोरोना महामारीले प्रभावित राष्ट्रिय गौरवका आयोजना प्रगतिउन्मुख

 फागुन ०२, २०७७

काठमाडौँ, फागुन २ : कोरोना महामारीका कारण केही समय प्रभावित राष्ट्रिय गौरवका आयोजनाको निर्माणले गति लिएको छ । कोरोना महामारीको नियन्त्रण गर्न गत चैत ११ गतेदेखि बन्दाबन्दी गरिएपछि राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन…

सरकारको तीन वर्ष : रक्षाको मूलभूत प्रगति

 फागुन ०२, २०७७

काठमाडौँ, २ फागुन : मुलुकको सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकता दिँदै राष्ट्रिय सुरक्षा नीतिलाई प्रभावकारी कार्यान्वयन अघि बढाइरहेको रक्षा मन्त्रालयले परिवर्तित राजनीतिक परिदृश्यसँगै नेतृत्वदायी र समन्वयकारी भूमिकालाई गतिशील र सुदृढ तुल्याउँदै…

परिवर्तनकारी शक्तिहरु एकपटक फेरि मोर्चा कसेर अघि बढौँ : प्रचण्ड

 फागुन ०१, २०७७

काठमाडौँ, फागुन २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको वर्तमान अवस्थाले परिवर्तनकारी शक्तिबीच गम्भीर आत्मसमीक्षा र शष्लेषण गरी एकपटक फेरि मोर्चा कसेर अघि बढ्नुपर्ने…

‘जनताको जीवनस्तर सुधार्न नेकपा विकल्प छैन’

 फागुन ०१, २०७७

रुपन्देही, फागुन २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरूले राजनीतिक स्थायित्व सुनिश्चत गर्दै समाजवादको दिशामा अगाडि बढ्नु नै आजको आवश्यकता रहेको औँल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज बुटवलमा…