समाचार

आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

 फागुन २२, २०७७

वीरगञ्ज, फागुन २२ : सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा…

मूलधारको शान्तिपूर्ण राजनीतिमा फर्कियो चन्द समूह

 फागुन २२, २०७७

काठमाडौँ, फागुन २१ : सरकारले प्रतिबन्ध लगाएपछि भूमिगत रूपमा हिंसात्मक गतिविधि गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा शुक्रबार मूलधारको शान्तिपूर्ण राजनीतिमा फर्किएको छ । संसदीय व्यवस्थाप्रति विमति राखेर ‘एकीकृत जनक्रान्ति’ भन्दै…

नृत्यप्रति आकर्षण बढ्दै

 फागुन २२, २०७७

काठमाडौं, फागुन २१ : रमाइलो भेटघाट होस् वा पार्टीमा नाच्न अघि सर्ने धेरै हुन्छन् । तर, ढङ्ग नपुग्ला कि भनेर पछि हट्ने त्योभन्दा बढी । नाच्न नजान्दा एउटा कुनामा खुम्चिएर…

प्रतिनिधि सभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदै

 फागुन २२, २०७७

काठमाडौँ, फागुन २२ : सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो । यद्यपि…

फर्निचर उद्योगमा आगलागीबाट ४५ लाखबराबरको क्षति

 फागुन २२, २०७७

भरतपुर, फागुन २२ : चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट करीब ४५…

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

 फागुन २२, २०७७

काठमाडौँ, फागुन २२ : कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले…

नेकपा पार्टी आधिकारिताको निर्णय आइतबार

 फागुन २१, २०७७

काठमाडौँ, फागुन २१ : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते विहिबार…

पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्छ : पौडेल

 फागुन २१, २०७७

गण्डकी, फागुन २१ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थित सेरावेशीमा निर्मित स्व.सञ्जय खनाल स्मृति प्रतिक्षालय तथा खानेपानी धारा…

अब नेपालमा हिंसात्मक र आन्दोलनको कार्यदिशा समाप्त : प्रधानमन्त्री

 फागुन २१, २०७७

काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण नयाँ युुगमा प्रवेश गरेको बताउनुुभएको छ । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न आज राष्ट्रिय…

गैरकानुनी निर्णयबाट गरिएको पत्राचारको औचित्य छैन : भट्टराई

 फागुन २१, २०७७

काठमाडौं, फागुन २१ : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नव नियुक्त प्रमुख सचेतक विशाल भट्टराइले दलको विधान २०७५ बमोजिम विधिवत रुपमा चुनिनु भएका संसदीय दलका नेता पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री…