समाचार

खुला सिमाना : रोकिएन इन्धन तस्करी

 चैत ०६, २०७७

काठमाडौँ, चैत ६ : नेपाल आयल निगमको ढुवानीकर्ता जय गौरीशङ्खर ढुवानी सेवा प्रालिको नाममा रहेको ट्याङ्करलाई नेपाल प्रहरीले गत फागुन २ गते नियन्त्रणमा लियो । उक्त ट्याङ्करको चेम्बर र फ्युल ट्याङ्कमा…

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलद्वारा राजीनामा

 चैत ०६, २०७७

काठमाडौंं, चैत ६ : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएको जानकारी दिनुभयो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले…

सप्तरीमा गाई फर्ममा आगलागी १८ गाई र दुई बाछा जलेर मृत्यु

 चैत ०६, २०७७

सप्तरी, चैत ६ : सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–५ स्थित एक गाई फर्मममा आगलागी भएको छ । शुक्रबार बिहान अचानक भएको आगलागीमा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेको सप्तरी…

कालीगण्डकी कोरिडोर : मालढुंगा–बेनी सडक खण्ड चौडा तथा स्तरोन्नति हुँदै

 चैत ०६, २०७७

म्याग्दी, चैत ६ : उत्तर दक्षिण जोड्ने कालिगण्डकी कोरिडोर अन्तर्गत मालढुङ्गा–बेनीसम्मको सडकलाई दुई लेनमा विस्तार गरी कालोपत्रे गर्ने योजना अगाडि बढाइएको छ । बहुवर्षीय ठेक्कामार्फत सडक निर्माण गर्न लागिएको हो…

संरक्षणको अभावमा ठाँटी, पाटीपौवा मासिन थाले

 चैत ०६, २०७७

तनहुँ, चैत ६ : तनहुँको सहरी तथा ग्रामीण क्षेत्रमा धार्मिक तथा वातावरणीय महत्वका पाटीपौवाको अस्तित्व सङ्कटमा परेको छ । नयाँ नबनाउने र पुरानोका संरक्षण नगरिएकोले पाटीपौवा विरलै देखिने गरेको छ ।…

१६ लाख ज्येष्ठ नागरिकले लगाए खोप

 चैत ०५, २०७७

काठमाडौँ, चैत ५ : कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन् । दोस्रो चरणको पहिलो प्राथमिकतामा व्यक्तिमध्ये ७३ प्रतिशतले खोप लगाएका छन् । स्वास्थ्य…

मालपोतका शाखा अधिकृत पक्राउ

 चैत ०५, २०७७

महेन्द्रनगर, चैत ५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिइरहेका अवस्थामा आज मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको छ । कार्यालय समयमा सेवाग्राहीबाट रु २४ हजारसहित शाखा…

१७ बुँदे प्रस्ताव पारित गर्दै नेपाल-खनाल समूहको राष्ट्रिय भेला सम्पन्न

 चैत ०५, २०७७

काठमाडौँ, चैत ५ : नेकपा (एमाले) झलनाथ–माधव समूहको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकतालाई जोगाउनुपर्ने लगायतमा विभिन्न सत्रबुँदे प्रस्ताव पारित गरेको छ । उक्त समूहको यही चैत ४ र ५ गते…

बृहत्तर कम्युनिष्ट एकता अहिले पनि आवश्यक : प्रचण्ड

 चैत ०५, २०७७

सिन्धुलीमाढी, चैत ५ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर कम्युनिष्ट एकता अहिले पनि आवश्यकता रहेको बताउनुभएको छ । प्रेस संगठन नेपाल सिन्धुलीले सदरमुकाम सिन्धुलीमाढीमा बिहीबार आयोजना गरेको…

प्रतिनिधिसभा बैठकमा शुक्रबार प्रधानमन्त्रीले दुईवटा प्रतिवेदन पेश गर्नुहुने

 चैत ०५, २०७७

काठमाडौं, चैत ५ : प्रतिनिधिसभाको भोली शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची तयार भएको छ । संघीय संसद सचिवालयले आज सार्वजनिक गरेको सम्भावित…