समाचार

फागुन २८ र त्यसपछिका निर्णयबाट पछि हट्न सकिदैन : प्रधानमन्त्री

 चैत १३, २०७७

काठमाडौं, चैत १३ : नेकपा (एमाले) को आजको संसदीय दलको बैठकले संसद्मा पार्टीको भूमिकालाई एकताबद्ध र प्रभावकारी बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आशन्न बजेट तर्जुमाका क्रममा…

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

 चैत १३, २०७७

काठमाडौँ, चैत १३ : स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले मौसममा आएको परिवर्तनसँग काठमाडौँ उपत्यकाभित्रको वायु प्रदूषण बढेकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा…

प्रजातान्त्रिक दलबीच एकता अपरिहार्य : पौडेल

 चैत १३, २०७७

मोरङ, चैत १३ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रजातान्त्रिक पद्धतिमाथि चौतर्फीरुपमा आक्रमण भइरहेको अहिलेको अवस्थामा यसलाई बचाउन प्रजातान्त्रिक दलबीच आपसी एकता अपरिहार्य रहेकामा जोड दिनुभएको छ ।…

बहराइनी राजकुमारलाई सगरमाथा आरोहण अनुमति

 चैत १३, २०७७

काठमाडौँ, चैत १३ : वसन्त यामको सगरमाथा आरोहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) जारी गरेको छ । सो यामको सगरमाथा आरोहणको पहिलो…

काठमाडौंमा आज वर्षकै उच्च वायुप्रदूषण, भिजिविलिटी ह्वात्तै घट्यो

 चैत १३, २०७७

काठमाडौं, चैत १३ : देशैभरका मुख्य शहरमा शुक्रबार वायुप्रदूषणको दर वर्षकै उच्च भएको तथ्याङकले देखाएको छ । वातावरण विभागका सूचनाअधिकारी शंकरप्रसाद पौडेलले भने केही दिनदेखि हावा नचलेको र भूमि सुख्खा भएका…

ग्यास सिलिन्डर पड्कँदा घाइते भएका बस्नेतको मृत्यु

 चैत १३, २०७७

भक्तपुर, चैत १३ : गत चैत ८ गते ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका छ मध्ये टीकाराम बस्नेतको उपचारका क्रममा आज मृत्यु भएको छ । सृजनानगरस्थित भीमेश्वर मःमः एन्ड…

पछिल्लो २४ घण्टामा १५६ संक्रमित थपिए, ७० कोरोनामुक्त

 चैत १३, २०७७

काठमाडौं, चैत १३ : पछिल्लो २४ घण्टाका अबधिमा चार हजार ४१६ जनामा पीसीआर परीक्षण गर्दा १५६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५६ सहित सङ्क्रमितको सङ्ख्या…

सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य, सिटभन्दा बढी यात्रु चढाउन नपाइने

 चैत १३, २०७७

काठमाडौं, चैत १३ : कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दरमा बृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँमा सार्वजनिक…

प्रदेश १ मन्त्रिपरिषद् विस्तार, चार मन्त्री र दुई राज्यमन्त्रीको शपथ

 चैत १३, २०७७

विराटनगर, चैत १३ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । मुख्यमन्त्री राईले शुक्रबार मन्त्रिपरिषदमा मन्त्रीहरुको जिम्मेवारी हेरफेर तथा विस्तार गर्नुभएको हो । विस्तारसँगै प्रदेश १ को…

गृहमन्त्रीद्वारा वार्ताका लागि रेशम चौधरी समर्थकलाई लिखित पत्र

 चैत १३, २०७७

काठमाडाैं, चैत १३ : गृहमन्त्री रामबहादुर थापा बादलले रेशम चौधरी समर्थक तथा संघर्ष समितीलाई वार्ताका लागि लिखित पत्र पठाउनु भएको छ । चैत ८ गतेदेखि रेशम चौधरी समर्थकले राजधानीको माईतीघर मण्डालामा धर्ना…