समाचार

होलीमा विशेष सावधानी अपनाउन प्रहरीको अनुरोध

 चैत १४, २०७७

काठमाडौं, चैत १४ : कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले…

बाजुरामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी

 चैत १४, २०७७

बाजुरा चैत १४ : विश्व व्यापीरुपमा फैलिइरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै बाजुरामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समयमा केन्द्र देखि जिल्ला सम्म कोरोनाको सङ्क्रमण उच्च जोखिम रहेको भन्दै…

शीर्ष नेताहरुद्वारा जोशीप्रति श्रद्धाञ्जली

 चैत १४, २०७७

काठमाडौं, चैत १४ : नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको निधनमा विभिन्न नेताहरुले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । नेपाली काँग्रेस केन्द्रिय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरमा विभिन्न राजनीतिक पार्टीका…

कोरोना जोखिम : सीमामा थप कडाई गर्ने डिसीसीएमसीको निर्णय

 चैत १४, २०७७

भैरहवा, चैत १४ : जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले भारतमा कोभिडको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै सीमामा थप सतर्कता अपनाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा…

चीन, भारत र पाकिस्तानीलाई पर्वतारोहण तालिम दिँदै नेपाली गाइड

 चैत १४, २०७७

काठमाडौं, चैत १४ : शक्तिशाली छिमेकी राष्ट्र चीन, भारत र पाकिस्तानी नागरिकलाई नेपाली माउन्टेन गाइडले पर्वतारोहण तालिम दिने भएका छन् । ती देशमा अन्तर्राष्ट्रियस्तरको मान्यताप्राप्त माउन्टेन गाइड नभएका कारण नेपाली…

काँग्रेसद्वारा शोक प्रस्ताव पारित, तीन दिन झण्डा झुकाइने

 चैत १४, २०७७

काठमाडौँ, चैत १४ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पार्टी केन्द्रीय कार्यसमिति सदस्य नवीन्द्रराज जोशीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले…

अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिनदेखि उडान प्रभावित

 चैत १४, २०७७

काठमाडौँ,चैत १४ : प्रतिकूल मौसमका कारण दुई दिनदेखि त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिबिलिटी कम हुँदा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै…

चालु आर्थिक वर्षमा १२ हजार बेरोजगार युवालाई स्वरोजगार

 चैत १४, २०७७

काठमाडौं, चैत १४ : युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ । कोषले चालु आर्थिक वर्षमा ती युवालाई लक्षित गरेर पाँच नयाँ कार्यक्रम…

भारतबाट फर्किने नागरिकको सीमामा एन्टिजेन परीक्षण

 चैत १४, २०७७

सुदूरपश्चिम, चैत १४  : कोरोना भाइरस सङ्क्रमण रोकथामको प्रयासस्वरुप सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’मार्फत नेपाल फर्किने नागरिकको पछिल्लो हप्तादेखि एन्टिजेन परीक्षणको काम भइरहेको छ । कुनै पनि व्यक्तिमा कोरोना भाइरसको…

यौन दुव्र्यवहार आरोपमा चिकित्सक पक्राउ

 चैत १४, २०७७

सप्तरी, चैत १४ : शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुव्र्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता…