समाचार

दुर्गम भेगमा अफिम खेती मौलाउँदै, २० रोपनीमा लगाइएको नष्ट

 चैत १३, २०७७

जाजरकोट, चैत १३ : जाजरकोट प्रहरीले जिल्लाको नलगाड नगरपालिका – ६ गर्छिना गाउँमा लगाइएको अबैध लागु औषध अफिम खेतीको नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय दल्लीबाट गएको प्रहरीले २० रोपनी…

नाम्खामा खाद्यान्न समस्या, हवाई मार्गबाट ढुवानी गर्न माग

 चैत १३, २०७७

हुम्ला, चैत १३ : खाद्यान्न समस्या हुने देखिएपछि नाम्खा गाउँपालिकाले हालसम्म ढुवानी हुन नसकेकाो कोटाको खाद्यान्न हवाई मार्गबाट ढुवानीको ब्यवस्था गर्न माग गरेको छ । रसुवाको केरुङ नाकाबाट तिब्बत हुँदै हिल्सा…

गाउँमा बस पुग्दा फूलमालाले स्वागत : सञ्चालनमा समस्या

 चैत १३, २०७७

सिमकोट, चैत१३ : हुम्लाको चङ्खेली गाउँपालिकास्थित सलिसल्लामा पहिलो पटक यात्रुबाहक बस पुग्दा स्थानीयवासी खुशी भएका छन् । भौतिक विकासमा पिछडिएका सलिसल्लामा मिनीबस पुग्दा स्थानीयवासीले बाजागाजासहित भव्य स्वागत गरेका हुन् ।…

बर्दियामा मुलुककै पहिलो सिकलसेल उपचार केन्द्र

 चैत १३, २०७७

बाँके, चैत १३ : बर्दियाको बारबर्दिया नगरपालिकाले मुलुकमै पहिलो पटक सिकलसेल उपचार केन्द्रको स्थापना गरेको छ । अहिले केन्द्रको भवन निर्माण तीव्र गतिमा अघि बढेको छ । बारबर्दियामा नगरपालिकाको रु…

धुलिखेल अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण

 चैत १३, २०७७

काभ्रेपलाञ्चोक, चैत १३ : निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको…

नौ सय खाद्य वस्तुको नमूना परीक्षण

 चैत १३, २०७७

काठमाडौँ, चैत १३ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महीनाको अवधिमा ८८१ वटा वस्तुुको नमूना परीक्षण गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन…

कोरोना कहरले रोजगारी छाडेर घर फर्किँदै सुदूरपश्चिमेली

 चैत १३, २०७७

डोटी, चैत १३ : पछिल्लो समय भारतबाट रोजगारी छाडेर घर फर्किने सुदूरपश्चिमेलीको अहिले लर्को लाग्न थालेको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि र सुदूरपश्चिममा विशुपर्व नजिकिएसँगै रोजगारीका लागि…

सडक सञ्जाल विस्तारसँगै मासिदै ‘हिमाली ट्रक’

 चैत १३, २०७७

बेनी, चैत १३ : कहीँ कतै हिमाली ट्रक त कतै कच्चीको ट्याक्टर भनेर चिनिने खच्चडहरु यातायातको साधन र सडक सञ्जालको विस्तारसँगै पछिल्लो समय लोप हुने अवस्थामा पुगेका छन् । सडक सञ्जाल…

‘बेनीको बजार,जता मायाँ उतै छ नजर….’ का सर्जक श्रेष्ठको निधन

 चैत १३, २०७७

गलेश्वर, चैत १३ : म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको…

नक्कली नोट र नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई पक्राउ

 चैत १३, २०७७

काठमाडौँ, चैत १३ : प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी…