समाचार

काठमाडौंमा उच्च वायु प्रदूषण, आइतबारसम्म मौसम स्थिर रहने

 चैत १४, २०७७

काठमाडौँ, चैत १४ : शुक्रबारदेखि एक्कासी काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका…

सरकार र निजी क्षेत्र एकअर्काका सहयात्री : प्रधानमन्त्री

 चैत १४, २०७७

विराटनगर, चैत १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्र एकअर्काका सहयोगी बनेर मात्रै राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने बताउनुभएको छ । उद्योग सङ्गठन मोरङको नवनिर्वाचित पदाधिकारी पदस्थापनको अवसर…

गणकका लागि चार गुणाभन्दा बढीको आवेदन

 चैत १४, २०७७

काठमाडौँ, चैत १४ : राष्ट्रिय जनगणना २०७८ का लागि खुला गरिएको आवेदनमा झन्डै दुई लाखले आवेदन दिएका छन् । जनगणनाका लागि सुपरीवेक्षक आठ हजार र गणक ३९ हजार गरी ४७ हजार…

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

 चैत १४, २०७७

काठमाडौँ, चैत १४ : नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक…

कोरोना फैलिन नदिन हेल्थ डेस्क स्थापना, स्वास्थ्यकर्मीको बिदा बन्द

 चैत १४, २०७७

डोटी, चैत १४ : भारतमा कोरोना सङ्क्रमण बढेपछि अहिले त्यहाँ कामका लागि गएका जिल्लावासी दिनहुँ गाउँ फर्किन थालेका छन् । भारतबाट रोजगारी घर फर्किँदै गरेका नागरिकबाट कोरोना सङ्क्रमण नआओस् भन्दै जिल्लाका…

मुलुकले इमान्दार राजनीतिज्ञ गुमाएको छः राष्ट्रपति

 चैत १४, २०७७

काठमाडौँ, चैत १४ : राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै…

नेपालगञ्ज नाकामा कडाई, अनावश्यक आवागमनमा रोक

 चैत १३, २०७७

नेपालगञ्ज, चैत १३ : भारतमा दोस्रो चरणको कोरोना संक्रमण बढेसंगै यहाँस्थित नेपाल भारत सीमानाको जमुनाह नाकामा शुक्रवारबाट कडाई शुरु गरिएको छ । भारतमा कोरोना बढे पछि नेपालमा पनि फैलिन सक्ने…

नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

 चैत १३, २०७७

काठमाडौं, चैत १३ : एक महिना अघिदेखि मस्तिष्कघात भई भेन्टिलेटरमा उपचाररत नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको निधन भएको छ । शुक्रबार राती ८ बजेर २४ मिनेटमा नेता जोशीको निधन भएको…

मेलम्चीको पानी धोबीखोलामा खसालियो, आइतबारबाट घरघरमा पानी

 चैत १३, २०७७

काठमाडौं, चैत १३ : मेलम्चीको पानी काठमाडौं उपत्यकावाशीको धारामा ल्याउन तीव्र गतिमा काम अगाडि बढाइएको छ । यसैबीच आज ( शुक्तबार) खानेपानी मन्त्री मणि थापाले काठमाडौं उपत्यकामा विच्छ्याइएका पाईपहरु सफा गर्ने…

उच्च वायु प्रदूषणले रोकिएका उडान सुचारु, मौसम सुधार हुन समय लाग्ने

 चैत १३, २०७७

काठमाडौं, चैत १३ : प्रतिकूल मौसमका कारण करिब दुई घन्टा उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलमा केही मात्रामा उडान खुलेको छ । मौसम खराबीले आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै…