समाचार

महासङ्घको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

 चैत १५, २०७७

काठमाडौँ, चैत १५ : नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको केन्द्रीय पदाधिकारीका लागि नयाँ नेतृत्व चयन गर्ने प्रयोजनका लागि शनिबार उम्मेदवारी दर्ता भएको छ ।महासङ्घको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा…

विद्युतीय बस खरिद प्रक्रिया सुरु

 चैत १५, २०७७

काठमाडौँ, चैत १५ : विद्युतीय बस खरिद प्रक्रिया सुरु भएको छ । साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि विश्वव्यापी बोलपत्र गरेपछि प्रक्रिया सुरु भएको हो । साझाले शुक्रबार ४५…

काठमाडौँको तुवाँलो अझै केही दिनसम्म रहने

 चैत १५, २०७७

काठमाडौँ, चैत १५ : शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाशमा एक्कासि बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै…

मानिसका घरमा परेवा र गौँथलीकाे वासमा कमी, वनमा पनि छैनन् ढिकुर र मालचरी

 चैत १५, २०७७

गलेश्वर, चैत १५ : कुनै समय थियो, गौँथलीको चिरबिर र परेवाको माकुर...कुर..जुन घरमा सुनिन्छ, त्यो घर लच्छिनको हुन्छ, त्यहाँ सह बसेको हुन्छ भनेर विश्वास गरिन्थ्यो । समय बदलियो । समयसँगै हाम्रा…

सर्लाहीको परवानीपुरमा वनमा लागेको डढेलोले घर जल्यो

 चैत १५, २०७७

सर्लाही, चैत १५ : सर्लाहीमा दिनहुँजसो आगलागीका घटना हुन थालेका छन् । सुक्खा र हावाहुरीको मौसम सुरु भएसँगै आगलागीका घटना बढेको हो । जिल्लाको उत्तरी चुरेभेगमा पर्ने लालबन्दी नगरपालिका–१५, बाहुनडाँडामा शनिवार…

हिमाली एवं पहाडी जिल्लामा आज फागु पूर्णिमा मनाइँदै

 चैत १५, २०७७

काठमाडौँ, चैत १५ : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको…

जनआन्दोलनका घाइते मुकेशलाई ‘बनेपा तारा’ सम्मान

 चैत १५, २०७७

बनेपा, चैत १५ : जनआन्दोलन २०६२-६३ का घाइते काभ्रेपलाञ्चोक बनेपाका मुकेश कायस्थलाई बनेपा नगरपालिकाले स्थापनाको ४०औँ स्थापना दिवसका अवसर पारेर ‘बनेपा तारा’ पदकद्वारा सम्मान गरेको छ । नगरपालिकाको स्थापना दिवसका…

कम्पनी परिवर्तन गरेका नेपाली कामदारले पुनः कोरिया आउन पाउने

 चैत १५, २०७७

सउल, चैत १५ : दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन्…

चार वर्षदेखि ब्याजवापत श्रमसँगै यौन शोषण

 चैत १५, २०७७

सोलुखुम्बु, चैत १५ : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले रु छ…

राजधानीवासीको मेलम्ची सपना : आजदेखि घरघरमा पानी

 चैत १५, २०७७

काठमाडौँ, चैत १५ : लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दै छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका…