समाचार
नेपाली सेनालाई खोप हस्तान्तरण
काठमाडौँ, चैत १७ : नेपाली सेनालाई भारतीय सेनाले सहयोग स्वरुप प्रदान गरिएको एक लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति…
परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध सशक्त प्रतिवाद गरिन्छ : प्रचण्ड
काठमाडौँ, चैत १७ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धी उल्ट्याउन कोसिस गर्नेविरुद्ध सशक्त प्रतिवाद गर्ने बताउनुभएको छ । परिवर्तनको प्रक्रियालाई…
शर्माको प्यानलको उम्मेदवारी घोषणा
काठमाडौँ, चैत १७ : नेपाल पत्रकार महासङ्घको आसन्न केन्द्रीय निर्वाचनका लागि प्रेस चौतारी नेपाललगायत नौ वटा पत्रकारका सङ्गठनले आज उम्मेदवार घोषणा गरेका छन् । प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल,…
बालयौन दुराचारको आरोपमा विदेशी पक्राउ
काठमाडौँ, चैत १७ : बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उक्त कसूरमा अमेरिकन नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको आज…
मानन्धरको निधनले अपूरणीय क्षति : प्रचण्ड
ललितपुर, चैत १७ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता विष्णुबहादुर मानन्धरको निधनले नेपालको सिङ्गो किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताउनुभएको छ । अध्यक्ष दाहालले शोक…
सरकार र थारुहट सङ्घर्ष समितिबीच वार्ता शुरु, बिहीबार पुनः बस्ने
काठमाडौं, चैत १७ : गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित सरकारी वार्ता टोली र आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट/थारुवान संयुक्त सङ्घर्ष समितिबीच आजदेखि वार्ता शुरु भएको छ । गृह मन्त्रालयमा आज भएको…
१६७ संक्रमित थपिए, ११५ कोरोनामुक्त, दुईको मृत्यु
काठमाडौं, चैत १७ : पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ७७ हजार १४७ पुगेको छ…
पहिलो क्याम्पसम्म आइफल डक्टरले बनाए बाटो, आरोहण तयारी शुरु
काठमाडौं, चैत १७ : वसन्तऋतुको आरोहण तयारीका लागि सगरमाथाको पहिलो क्याम्पसम्म बाटो निर्माण सम्पन्न भएको छ । आइसफल डाक्टरको टोलीले छ हजार मिटरको पहिलो क्याम्पसम्म बाटो निर्माण सम्पन्न गरी उकालो लागेको…
सामुदायिक पर्यटनको उदाहरण ‘खोपारा–खयर भारानी’
बेनी, चैत १७ : एकै ठाउँमा गुजमुज्ज मिलेको पाउद्वार गाउँ । गाउँको शिरमा छ जङ्गल र पहाड । जहाँ अन्नपूर्ण गाउँपालिका–५ वडामा पर्ने पाउद्वार गाउँका बाक्लै गोठ थिए । तल्लो…
मौसम खराबीले पाँच दिनदेखि हवाई उडान प्रभावित
काठमाडौँ, चैत १७ : प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ । खराब मौसमको सबैभन्दा बढी मार हवाई क्षेत्रले बेहोर्नुपरेको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२






