समाचार

महोत्तरीमा घाँस काट्न निस्केका ८ जना बालिका र किशोरी बेपत्ता

 चैत १८, २०७७

जनकपुर, चैत १८ : महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलका ८ जना बालिका र किशोरी बेपत्ता भएका छन् । मंगलबार दिउँसो करिब २ बजे घाँस काट्न निस्केका उनीहरू राति १० बजेसम्म…

डढेलो बिस्तारै घट्दै, घातक प्रदूषणमा समेत केही कमी

 चैत १८, २०७७

काठमाडौं, चैत १८ : केही दिनयता ह्वात्तै बढेको डढेलो मंगलबारदेखि केही हदसम्म नियन्त्रणमा आएको छ । चैत १३ पछि तराई, पहाड, केही हिमाली जिल्ला र संरक्षित क्षेत्रका वनमा डढेलो बढेको थियो ।…

खनाल–नेपाल समूह ओलीका निर्णयविरुद्ध संगठित हुने

 चैत १८, २०७७

काठमाडौं, चैत १८ : प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही सुरु गरेपछि एमालेको खनाल–नेपाल समूहले तल्लो तहसम्म संगठित हुने गरी अभियान सुरु गरेको छ । अध्यक्ष ओलीले सोमबार वरिष्ठ…

सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो

 चैत १८, २०७७

कर्णाली, चैत १८ : कर्णालीमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको पाइएको छ । सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका कारण बर्सेनि गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको…

भूकम्पपछि १०६ सामुदायिक विद्यालय भवन पुनः निर्माण

 चैत १८, २०७७

खोटाङ, चैत १८ : महाभूकम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माणको काम सम्पन्न गरिएको छ । विसं २०७२ सालको भूकम्प र पराकम्पपछि क्षति पुगेका १६१ वटा सामुदायिक विद्यालय…

बाबुआमा भएकै बालबालिका बालगृहमा

 चैत १८, २०७७

काठमाडौँ, चैत १८ : बाबुआमा दुवै नभएका र संरक्षकत्व लिने नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था कानुनमा छ तर बालगृहमा धेरैजसो आमाबाबु भएकै बालबालिका बस्छन् । आवासीय…

अध्यक्ष प्रचण्डद्वारा पुनरवलोकन निवेदन

 चैत १७, २०७७

काठमाडौँ, चैत १७ : सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसला पुनरवलोकन गर्न निवेदन दर्ता गर्नुभएको छ…

भूषालद्वारा स्पष्टिकरण जवाफ पेश, प्रदेश कमिटी हेरफेर

 चैत १७, २०७७

काठमाडौँ, चैत १७ : नेकपा (एमाले)का नेता घनश्याम भूषालले पार्टीले सोधेको स्पष्टिकरणको जवाफ पेश गर्नुभएको छ । भुषालले पार्टीले सोधेको स्पष्टिकरणको जवाफ पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लेख्दै आज पेश…

निर्वाचनमा जाँदा लोकतन्त्र सङ्कटमा पर्दैन : प्रधानमन्त्री

 चैत १७, २०७७

काठमाडौँ, चैत १७ : प्रधानमन्त्री केपी शर्मा मुलुक निर्वाचनमा जाँदा लोकतन्त्रलाई कुनै सङ्कट नपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २३औँ वार्षिकोत्सवका अवसरमाम आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले मध्यावधि निर्वाचन…

सभापति देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

 चैत १७, २०७७

काठमाडौँ, चैत १७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । सभापति देउवा निवास बुढानिलकण्ठमा आज…