समाचार
मेलम्चीको पानी परीक्षण गरिएको छ ढुक्क भएर पिउनुहोस्
काठमाडौँ, चैत १८ : मेलम्चीको पानी वितरण सुरु भए संगै पाइपलाइनमा चुहावट भएको ठाउँमा मर्मत गर्ने काम अगाडि बढाइएको छ । काठमाडौं उपत्यकाका भित्र मेलम्चीको पानी पुरानो पाइपबाट वितरण गर्दा…
हुलाकी राजमार्ग : कानेपोखरी-रङ्गेली खण्ड २५ किमी निर्माण सम्पन्न, समुदायमा हस्तान्तरण
उर्लाबारी, चैत १८ : निर्माण कम्पनीले हुलाकी राजमार्ग अन्तर्गतको मोरङको कानेपोखरी– रंगेली हुलाकी राजमार्ग आज समुदायलाई हस्तान्तरण गरेको छ । सडकको औपचारिक उद्घाटन भएपछि सो क्षेत्रमा आधा दशकदेखि बस्दै आएका उपभोक्तामा…
पछिल्लो २४ घण्टामा १६२ संक्रमित थपिए, ५९ कोरोनामुक्त
काठमाडौं, चैत १८ : नेपालमा कोरोनाभाइरसका १६२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार ९१९ जनाको आरटीपीसीआर परीक्षणमा १६२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या…
बुधबारदेखि बर्दियामा गैंडा गणना शुरु हुँदै
बर्दिया, चैत १८ : बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि गैंडा गणना शुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले एक कार्यक्रमकाबीच गैंडा गणना शुभारम्भ गरेको हो । बुधबारदेखि सुरु भएको गैंडा गणना १४…
उपत्यकामा थपिए ट्राफिक बत्ती, सहज भयाे सवारी व्यवस्थापन
काठमाडौँ, चैत १८ : काठमाडौँ उपत्यकाको ३१ मुख्य चोकमा ट्राफिक बत्ती जडान गरेसँगै सवारी व्यवस्थापन सहज भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, महानगरपालिका र विभिन्न सङ्घसंस्थाको सक्रियतामा…
ठेकेदार–मजदुर सहमतिपछि सडक विस्तारको काम पुनः शुरु
नवलपुर, चैत १८ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटवल–नारायणगढ सडक विस्तारको काम पुनः सञ्चालन भएको छ । मजदुर आन्दोलनका कारण १२ दिनदेखि ठप्प सडक विस्तारको काम निर्माण कम्पनीसँग सहमतिपछि…
६ दिनदेखि फोहोर व्यवस्थापनमा समस्या
काठमाडौँ, चैत १८ : स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर छ दिनदेखि व्यवस्थापन हुन सेकेको छैन । विगत १३ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटका बासिन्दाले…
अनधिकृतरूपमा सञ्चालित पसल हटाउन विभागलाई पुनः ताकेता
काठमाडौँ, चैत १८ : काठमाडौँ महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई पुनः ताकेता गरेको छ । गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात…
प्रतिनिधिसभा बैठक आज बस्दै, सांसदहरुले विशेष समयमा धारणा राख्नुहुने
काठमाडौं, चैत १८ : प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सांसदहरुले विशेष समय र शून्य समयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको संघीय सचिवालयका पदाधिकारीहरुले जानकारी गराउनुभएको छ…
‘खुवालुङ’को संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने : मुख्यमन्त्री राई
मोरङ, चैत १८ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताउनुभएको छ । उदयपुर, धनकुटा र…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२






