समाचार

योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न सर्वोच्चको अन्तरिम आदेश

 चैत १६, २०७७

काठमाडौँ, चैत १६ : सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई स्नातकोत्तर तहमा मेरिट लिष्टबाट हटाइएका विद्यार्थीको योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई…

भारतबाट आएका १२ जनामा कोरोना पुष्टि

 चैत १६, २०७७

कैलाली, चैत १६ : धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी थपिने क्रम बढेको छ । सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा आज गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा…

सरकारी वार्ता टोली गठनको थाकसद्वारा स्वागत, आजै वार्ता टोली घोषणा गर्ने तयारी

 चैत १६, २०७७

काठमाडौं, चैत १६ : थारु कल्याणकारिणी सभा (थाकस) का अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिसँग बार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा सरकारले तीन सदस्यीय बार्ता टोली…

पुराना वामपन्थी नेता बिष्णुबहादुर मानन्धरको निधन

 चैत १६, २०७७

काठमाडौँ, चैत १६ : पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको आज निधन भएको छ । विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहनुभएका नेता मानन्धरको ९१ वर्षको उमेरमा आज साँझ ८.२० मा…

यसरी हुँदैछ मेलम्चीको पानी वितरण

 चैत १६, २०७७

काठमाडौँ, चैत १६ : मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा हिजोदेखि वितरण भएको छ । उक्त पानी महाकाँलचौरस्थित पोखरीबाट वितरण गरिएको थियो । यस क्षेत्रबाट वितरण हुने पानी नियमित रुपमा वितरण हुन…

ललिता निवास प्रकरण : नेपाल र भट्टराई सरकारले गरेका निर्णय झिकाउन आदेश

 चैत १६, २०७७

काठमाडौ, चैत १६ : सर्वोच्च अदालतले वालुवाटारमा रहेको ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराइ नेतृत्वको मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र…

पछिल्लो २४ घण्टामा १४१ जनामा कोरोना संक्रमण, ८२ संक्रमणमुक्त

 चैत १६, २०७७

काठमाडौं, चैत १६ : देशभर पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार १२२ को स्वास्थ्य…

प्रदूषणले यान्त्रिक पारदर्शिता नपुग्दा ४० प्रतिशत उडान रद्द

 चैत १६, २०७७

काठमाडौं, चैत १६ : पारदर्शिता कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान ४० प्रतिशतले रद्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबहादुर तिवारीका अनुसार जहाज सुरक्षित अवतरण हुन…

थारु समुदायकाे माग सम्बोधन गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली

 चैत १६, २०७७

काठमाडौं, चैत १६ : थरुहट आन्दोलनको माग सम्बोधन गर्नका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा…

सरकारले माग्यो ६६० जना भन्सार एजेन्ट

 चैत १६, २०७७

काठमाडौँ, चैत १६ : सरकारले एकैपटक ठूलो सङ्ख्यामा भन्सार एजेन्ट थप गर्न लागेको छ । २० वर्षदेखि नियुक्त हुन नसकेको एजेन्टको इजाजतका लागि सोमबार सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।…