समाचार
बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने
काठमाडौँ, चैत १८ : वैदेशिक रोजगारी जाने श्रमिकले अभिमुखीकरण तालीम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा विमानस्थलबाटै फर्काइने भएको छ । वैदेशिक रोजगार विभागले आज…
एटिएम ह्याक गरेर पैसा निकाल्न खोज्ने चिनियाँ पक्राउ
काठमाडौँ, चैत १८ : बैंकको एटिएम बुथको पिन ह्याक गरी रकम निकाल्न खोज्ने एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । स्वभाविकरुपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको भन्ने विशेष सूचनाका…
पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण
दमौली, चैत १८ : पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर आज साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा…
चीन सरकारबाट प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने
काठमाडौँ, चैत १८ : चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित…
उपत्यकामा मध्यम वर्षा, वायु प्रदूषण घट्ने
काठमाडौं, चैत १८ : बुधबारसाँझ एक्कासि पानी परेपछि केही दिनदेखि राजधानीको आकाशमा धुम्बिएको वायुप्रदूषण कम हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीका अनुसार आज उपत्यका…
उपत्यका भित्रने माथि कडाई गरिदै, छिर्नुअघि नाकामा स्वास्थ्य जाँच
काठमाडौं , चैत १८ : कोरोना संक्रमण जोेखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका छिर्ने व्यक्तिमाथि नाकामा ज्वरो नाप्ने काम अगाडि बढाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नाकामा ज्वरो आएको…
एमालेबाट रिक्त प्रतिनिधिसभा सदस्यमा जानकीदेवी राम निर्वाचित
काठमाडौं, चैत १८ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रतिनिधिसभामा रिक्त समानुपातिक सदस्यमा निर्वाचन आयोगले सिराहाका जानकीदेवी रामलाई निर्वाचित गर्ने निर्णय गरेको छ । आयोगको आज बुधबार बसेको बैठकले सो निर्णय…
भोकमरी शून्यमा झार्ने लक्ष्य प्राप्तिमा ढिलाइ, नेपाल मध्यम अवस्थामा
काठमाडौँ, चैत १८ : कोरोना महामारी र अन्य चुनौतीका कारण सन् २०३० सम्म भोकमरी शून्यमा झार्ने भनी दिगो विकास लक्ष्य अनुरुप अन्तर्राष्ट्रिय समुदायले लिएको लक्ष्य प्राप्तिमा ढिलाइ हुने भएको छ । विश्वव्यापी भोकमरी सूचांक…
राष्ट्रिय जनगणनाको तयारी तीव्र
काठमाडौँ, चैत १८ : राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ । समितिले गणकलाई प्रत्येक घरदैलोमा पुगेर…
दोस्रो चरणको सम्भावित लहर, सातामा ४० प्रतिशतले संक्रमण बढ्यो
काठमाडौं, चैत १८ : नेपालमा कोरोनाभाइरसको दोस्रो चरणको लहर आउने सम्भाबना देखिएको छ । पछिल्लो एक सातामा कोरोनाभाइरसका नयाँ थपिने सङ्क्रमित ४० प्रतिशतले वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२






