समाचार

सरकार समर्थनबारे निर्णय गर्न माओवादी केन्द्रकाे स्थायी समितिको बैठक केही दिनपछि बस्ने

 चैत १९, २०७७

काठमाडौं, चैत १९ : सरकारलाई समर्थन दिने वा नदिने भन्ने बारे औपचारिक निर्णय गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक केही दिनमा बस्ने निर्णय भएको छ । बिहीबार पेरिसडाँडामा बसेको स्थायी…

दूरसञ्चार सेवासम्बन्धी गुनासो सम्बोधन गरिने मन्त्री गुरुङको प्रतिबद्धता

 चैत १९, २०७७

काठमाडौं, चैत १९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवासम्बन्धी सबै गुनासोहरु तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मन्त्रालयले बिहीबारबाट काठमाडौंमा सुरु गरेको ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह र…

पर्यटकबारे सूचना ‘सेटलाइट एकाउन्ट’मा राख्न प्रक्रिया शुरु

 चैत १९, २०७७

काठमाडौं, चैत १९ : नेपाल आउने विदेशी पर्यटनको तथ्याङ्कलाई व्यवस्थित गर्ने उद्देश्यले पर्यटक सेटलाइट एकाउन्टको काम शुरु भएको छ । नेपाल पर्यटन बोर्डलाई सरकारले पर्यटकको एकाउन्ट राख्न जिम्मेवारी दिए पछि…

मुस्ताङ अस्पतालले पाएन कार्यालय प्रमुख एमडिजिपि डाक्टर

 चैत १९, २०७७

बेनी, चैत १९ : हिमालपारीको जिल्ला मुस्ताङमाको एक मात्र जिल्ला अस्पताल मुस्ताङले १५ शैयाको अनुमति पाएपछि पाउनु पर्ने एमडिजिपि डाक्टर अहिलेसम्म पाउन सकेको छैन । जिल्ला अस्पतालमा नवौं तहको मेडिकल सुपरीटेण्डेन्ट…

भारतमा काेराेनाकाे दाेस्राे लहर बढेपछि बेलहिया नाकामा विशेष सावधानी

 चैत १९, २०७७

भैरहवा, चैत १९ : पछिल्लो समयमा भारतमा फैलिएको कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि मुख्य सिमाना मध्येको भैरहवा–सुनौलीमा सजगता अपनाउन थालिएको छ । सीमा नाकामा कोरोनासँगै मलेरिया समेतको संक्रमणबाट जोगिन बुधबारदेखि…

एक हजार २०५ जनालाई ट्राफिक नियमको प्रशिक्षण

 चैत १९, २०७७

बारा, चैत १९ : बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढले एक हजार २०५ जनालाई ट्राफिक नियमको प्रशिक्षण दिएकाे छ । बारा जिल्लाका १० स्थानमा रहेका सिमरा, जितपुर, प्रसौनी,…

पेट्रोलियम पदार्थको तस्करी बढ्यो

 चैत १९, २०७७

नेपालगञ्ज, चैत १७ : नेपालभन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य धेरै बढी भएकाले बाँकेका विभिन्न नाकाहरूबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी बढेको छ । नेपालभन्दा भारतमा पेट्रोल र डिजेल प्रतिलिटर १२ रुपियाँभन्दा बढी…

मौसम पूर्णरुपमा सफा हुन अझै केही समय लाग्ने

 चैत १९, २०७७

काठमाडौँ, चैत १९ : काठमाडौँ उपत्यकासहित देशको पहाडी भूभागमा बुधबार भएको वर्षाले वायु प्रदूषण केही कम भएको छ । गत शुक्रबारदेखि एक्कासि धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही…

मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने

 चैत १९, २०७७

काठमाडौँ, चैत १९ : नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्कले संयुक्त रूपमा ल्याउन लागेको मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने भएको छ । मोबाइल ब्यालेन्सको प्रयोग गरी इन्टरनेट नभएको अवस्थामा पनि कारोबार…

सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

 चैत १९, २०७७

इलाम, चैत १९ : त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते…