समाचार
मनकामना केबुलकार ६ दिन बन्द हुने
मुग्लिन, चैत २३ : मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबुलकारको स्तरोन्नतिको पहिलो…
जनताको जिउधन संरक्षणमा ध्यान दिन सरकारसँग सांसदहरुको आग्रह
काठमाडौं, चैत २३ : प्रतिनिधिसभाका सांसदहरुले दैनिक आइपर्ने समस्या समाधान गरी जनताको जिउधनको रक्षा गर्न सरकारसँग आग्रह गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा सोमबार दिउँसो बसेको बैठकमा सांसदहरुले त्यस्तो सुझाव…
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, गाउँमै काम पाएपछि महिला हर्षित
बाजुरा, फागुन २३ : बाजुराका अधिकाशं महिला अहिले गाउँकै विकास निर्माणका काममा मजदुरी गर्न पाउँदा हर्षित भएका छन् । सधै घाँस दाउराका लागि मेलापात धाउँदै गरेका बाजुराका अधिकांश महिला स्थानीय सरकारले…
हिमाल दर्शन अपरेशनमा सेना : पुरिएका स्तम्भको सफाइ र रङराेगन
चरिकोट, दोलखा, चैत २३ : दोलखा, राजधानी काठमाडौंबाट नजिकैको हिमाली जिल्ला हो । दक्षिणमा रामेछाप, पश्चिममा सिन्धुपाल्चोक रहेको यस जिल्लाको पूर्व र उत्तरमा छिमेकी राष्ट्र चीनसँग सीमा जोडिएको छ । चीन…
खोपले मृत्युदर र संक्रमण कम गर्छ तर शतप्रतिशत ढुक्क छैन
काठमाडौं, चैत २३ : राष्ट्रिय खोप कार्यक्रम शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले पहिलो चरणको कोरोना विरुद्धको खोप लगाएकाहरूमा पनि पुनः संक्रमणको सम्भावना रहेको भन्दै सतर्क रहन सबैमा आग्रह गर्नुभएको…
२६६ कोरोना संक्रमित थपिए, १०२ संक्रमणमुक्त
काठमाडौं, चैत २३ : देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ५३६ जनाको स्वास्थ्य परीक्षण…
उपत्यका प्रवेश गर्दा शंका लागेमा एन्टिजेन परीक्षण गर्नुपर्ने
काठमाडौं, चैत २३ : काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले नाकामा एन्टिजेन परीक्षण गरिनुपर्ने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले उपत्यका प्रवेश गर्ने सम्बन्धित नगरपालिकाले स्वास्थ्य…
प्रतिनिधिसभा विशेष समय – सत्तापक्षको प्रतिरक्षा, प्रतिपक्षको आरोप
काठमाडौँ, चैत २३ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदहरूले सरकारले स्वाधीनता, विकास र समृद्धिका यात्रामा तीन वर्षमा ऐतिहासिक उपलब्धि हासिल गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा…
राष्ट्रपतिको बङगलादेश भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री
काठमाडौँ, चैत २३ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै भएको बङ्गलादेशको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन सफल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका…
गुराँस टिप्नेलाई पाँच हजार जरिवाना
म्याग्दी, चैत २३ : अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






