समाचार
कब्जा गरिएका जग्गा फिर्ता लिइने
काठमाडौँ, चैत २७ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमाफियाले कब्जा गरेका सरकारी जग्गा फिर्ता गराइने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका–५ अन्तर्गतको सरकारी जग्गामा सरकारी बोर्ड राख्ने कार्यक्रममा आज उहाँले सरकार सुशासन…
विद्यालय वा अन्य स्थानमा २५ जनाभन्दा बढी जम्मा हुन रोक लगाउन सिफारिस
काठमाडौं, चैत २७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिड-१९ भाइरसको बढ्दो संक्रमणलाइ ख्याल गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने तथा विद्यालयहरूमा पनि २५ जनाभन्दा बढी विद्यार्थी राखेर कक्षा सञ्चालनमा रोक…
कानुन नहुँदा कुर्था-जयनगर रेल सञ्चालन हुन सकेन
काठमाडौँ, चैत २७ : कुर्था-जयनगर रेलमार्गमा अरु सबै किसिमका तयारी पूरा भए पनि कानूनको अभावका कारण सो रेल सेवा शुरु हुन सकेको छैन । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो…
निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्छ : देउवा
काठमाडौँ, चैत २७ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिलाई निकास दिन निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने बताउनुभएको छ ।नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) केन्द्रीय कार्यसमितिद्वारा आयोजित…
चोभार जङ्गलमा लागेको आगो नियन्त्रणमा
काठमाडौं, चैत २७ : काठमाडौंको चोभारस्थित जङ्गलमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रबार बिहान एक्कासि शुरु भएको आगलागी मध्याह्नपछि नियन्त्रणमा आएको हो । काठमाडौं महानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको…
एक दिनको बाटो तीन घण्टामा छोटियो
म्याग्दी, चैत २७ : धवलागिरि गाउँपालिका–५ मल्कवाङका हरि छन्त्याल घरबाट हिँडेको तीन घण्टामै बेनी आइपुग्नुहुन्छ । गाडी चढेर मल्कवाङबाट हिँडेको तीन घण्टामै बेनी आउन पाएकामा छन्त्याल दङ्ग पर्नुभयो । “यसअघि बिहानै…
सांसद पद गुमाएका चार मन्त्रीले फेरि लिए शपथ
काठमाडौं, चैत २७ : प्रधानमन्त्रीकाे शिफारिसमा आज नियुक्त हुनुभएका चार मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गाेपनीयताको शपथ ग्रहण लिनुभएको छ । नवनियक्त मन्त्रीहरु ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादर रायमाझी, उद्योग,…
माओवादी र जसपालाई देउवाको प्रस्ताव : कांग्रेसको नेतृत्वमा नयाँ सरकार
काठमाडौँ, चैत २७ : नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताबीच सत्ता समीकरणबारे आज छलफल भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा…
निर्देशन मात्र पर्खने होइन, प्राप्त जिम्मेवारी पूरा गर्नुस् : सञ्चार मन्त्री
काठमाडौँ, चैत २७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय अभियानलाई साकार तुल्याउन परिवर्तन र रुपान्तरणकारी कार्यक्रम कार्यान्वयनमा उत्साहपूर्वक जुट्न आह्वान गर्नुभएको छ । मन्त्रालयको चालुआर्थिक…
नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच फोनवार्ता
काठमाडौँ, चैत २७ : नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच आज टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री एस.जयशङ्करबीच आज भएको वार्तामा कोभिड–१९ को महामारीविरुद्ध लड्ने तथा त्यसलाई…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






