समाचार

सतिघट्टामा सशस्त्र प्रहरीको विओपी

 चैत २८, २०७७

झापा, चैत २८ : सशस्त्र प्रहरी बल नेपालले मेचीनगर–७ स्थित सतिघट्टामा बोर्डर आउट पोष्ट (विओपी) स्थापना गरेको छ । खुल्ला सीमामा हुने अपराध नियन्त्रण र सीमा स्तम्भको सुरक्षा गर्ने उद्देश्यले…

वसन्तऋतुको आगमनसँगै पर्यटकको चहलपहल बढ्दै

 चैत २८, २०७७

रसुवा, चैत २८ : वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक छटाको अवलोकनका लागि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् । लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालिगुराँसका…

बिदाका दिनमा कार्यालय खोल्नुपर्ने

 चैत २८, २०७७

काठमाडौँ, चैत २८ : वर्षको चार महिना बैङ्क तथा वित्तीय संस्थाहरूले सार्वजनिक बिदा र अन्य बिदाका दिनमा पनि कार्यालय खोल्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले परिपत्र जारी गरेर असोज, पुष,…

गरिबका लागि आएन ठोस कार्यक्रम

 चैत २८, २०७७

काठमाडौँ, चैत २८ : सरकारले गरिब घरपरिवार पहिचान सुरु गरेको पाँच वर्ष पुगे पनि अहिलेसम्म पहिचान भएकाका लागि ठोस कार्यक्रम सञ्चालन भएको छैन । पहिचान भएर परिचय पत्र प्राप्त गरिसकेका गरिब…

बिस्केट जात्रा आज सुरु हुँदै

 चैत २८, २०७७

भक्तपुर, चैत २८ : सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा…

कोरोना वर्षमा चलचित्र

 चैत २८, २०७७

विजयरत्न तुलाधर विक्रम सवंत् २०७७ को अन्त्य हुनै लागेको छ । वर्षको अन्तिम शुक्रबार ‘श्री’ र ‘गर्लफ्रेन्ड’ दुईवटा चलचित्र सार्वजनिक प्रदर्शनमा आए । यो वर्ष यी दुईवटा तथा ‘गोर्खे’ र…

खाजाका कारण टिकाउ दर वृद्धि

 चैत २८, २०७७

काठमाडौँ, चैत २८ : दिवा खाजा खान पाएका विद्यार्थीहरू बढी समयसम्म विद्यालयमा टिक्ने गरेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले गरेको अध्ययनले सो तथ्य…

मेलम्चीको पानी वितरण : सडक मर्मतमा सहमति

 चैत २८, २०७७

काठमाडौँ, चैत २८ : राजधानीमा मेलम्चीको पानी वितरणका क्रममा हुनसक्ने चुहावट नियन्त्रण तथा मर्मत गर्ने क्रममा सडक खन्नका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र सडक विभागबीच सहमति भएको छ ।…

निर्वाचित पदाधिकारीलाई महाधिवेशनबाट हटाउन सकिने : नेपाल

 चैत २८, २०७७

मोरङ, चैत २७ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले पार्टीका निर्वाचित पदाधिकारीलाई महाधिवेशनबाट मात्र हटाउन सकिने बताउनु भएको छ । नेकपा (एमाले) मोरङ जिल्ला कमिटीद्वारा आज विराटनगरमा…

सुवेदीको सिफारिसमा सर्वोच्च बारको ध्यानाकर्षण

 चैत २७, २०७७

काठमाडौँ, चैत २७ : सर्वोच्च अदालत बार एशोसिएशनले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका नहकुल सुवेदीको योग्यता नपुगेको उल्लेख गर्दै संविधानविपरीत भएको भनी ध्यानाकर्षण गराएको छ । सर्वोच्च बारका सचिव ऋषिराम…