समाचार

बिरामी भर्ना नलिने अस्पतालको भनाइप्रति प्रशासनको ध्यानाकर्षण

 बैशाख ३०, २०७८

काठमाडौँ, वैशाख ३० : काठमाडौँ  जिल्ला प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ । विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा…

संक्रमितलाई आफूखुसी औषधि सेवन नगर्न चिकित्सकको सुझाव

 बैशाख ३०, २०७८

काठमाडौँ, वैशाख ३० : सामाजिक सञ्जाल हेरेर वा कसैको भनाइका आधारमा कोरोना सङ्क्रमितले औषधि त सेवन गरिरहनुभएको छैन ? आफूखुसी कुनै पनि औषधि सेवन गर्न नहुने चिकित्सकको सुझाव छ । कोरोना…

सङ्क्रमित र तिनका परिवारलाई अपहेलना नगरौँ

 बैशाख ३०, २०७८

टीकापुर वैशाख ३० : कैलालीमा कोरोना सङ्क्रमितले भोग्ने स्वास्थ्य समस्याभन्दा सङ्क्रमितका परिवारले भोग्ने सामाजिक अपहेलना झन डरलाग्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको बेला छरछिमेकमा सद्भाव कायम राख्न आग्रह गरेको…

खाडी मुलुकमा रहेका नेपालीले अक्सिजन सिलिन्डर नेपाल पठाउने

 बैशाख ३०, २०७८

काठमाडौँ, वैशाख ३० : खाडी मुलुकमा रहेका नेपालीको समन्वयमा छ सय अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउने तयार गरिएको छ । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोनाका कारण सङ्क्रमण हुने दर निकै बढेपछि…

नेपालसहित चार देशका नागरिक प्रवेशमा रोक

 बैशाख ३०, २०७८

काठमाडौँ, वैशाख ३० : नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा रोक लगाएका छन् । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना…

अक्सिजन उत्पादन बढाइने

 बैशाख ३०, २०७८

काठमाडौँ, वैशाख ३० : सरकारले कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा उपचारका लागि अत्यावश्यक अक्सिजनको उत्पादन बढाउन र सोको व्यवस्थापनका लागि थप सजग र क्रियाशील रहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

निजी तथा सामुदायिक अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन

 बैशाख ३०, २०७८

काठमाडौं, वैशाख २९ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकसय शैयाभन्दा माथिका निजी तथा सामुदायिक अस्पतालहरुलाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री…

राष्ट्रियसभा उम्मेदवारलाई चुनाव चिन्ह, थापालाई सूर्य

 बैशाख ३०, २०७८

हेटौँडा, वैशाख २९ : राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ । बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरुलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको…

कोभिडको उपचार र जनगुनासको अनुगमन गर्न भगवान कोइरालाको नेतृत्वमा समिति गठन

 बैशाख ३०, २०७८

काठमाडौं, वैशाख २९ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको नेतृत्वमा कोभिड १९ अनुगमन समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काउन्सिलका अध्यक्ष अध्यक्ष…

एकै घरका दिदीबहिनी सगरमाथा चुचुराेमा, मन्त्री गुरूङ्गद्वारा बधाई

 बैशाख ३०, २०७८

काठमाडौं, वैशाख २९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखा जिल्लाको एकै परिवारका तीन दिदीबहिनीले विश्वको सगरमाथाको आरोहण गर्न सफल भएकामा बधाई ज्ञापन गर्नुभएको छ । दोलखा, गौरीशंकर गाउँपालिका–९…