समाचार
पार्टी उम्मेदवारको पक्षमा मतदान गर्न प्रधानमन्त्री ओलीको अपील
काठमाडौं, जेठ ५ : नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा पार्टीका आधिकारीक उम्मेदवार रामबहादुर थापा बादललाई मतदान गरी विजयी…
निषेधाज्ञाको मौका छोपेर चिल्लो बनाइँदै पृथ्वी राजमार्ग
तनहुँ, जेठ ५ : कोरोना कहरसँगै पृथ्वीराजमार्गको आवधिक मर्मत कार्य द्रुत रुपमा भइरहेको छ । पृथ्वी राजमार्गको दमौली आँबुखैरैनी सडक खण्डमा पर्ने ३६ किलोमिटरमध्ये ३१ किलो मिटर मर्मत काम भईरहेको सडक…
सुदूरपश्चिमका चार नाकाबाट दैनिक छ/सात सय नेपाली भित्रिन्छन्
लम्की (कैलाली) जेठ ५ : भारत तथा नेपालमा कोरोनाको संक्रमण एकै पटक उच्च विन्दुमा पुगेको भएन पनि सुदूपश्चिमका नाकाहरुबाट मानिसको आवतजावत यथावत रहेको छ । दार्चुला जिल्लाको धार्चुला , बैतडीको झुलाघाट,…
दाउन्नेमा बस दुर्घटनामा चारको मृत्यु, ४९ घाइते
परासी, जेठ ५ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज…
आज एकै दिन १३ अन्तर्राष्ट्रिय उडान
काठमाडौँ, जेठ ५ : त्रिभुवन अन्तर्राष्टुिय विमानस्थलमा आज एकै दिन १३ अन्तर्राष्टुिय उडान भएका छन् । विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल गरी १३ उडान निर्धारण गरिएको विमानस्थल कार्यालयले…
हेटौँडामा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम चरणमा
हेटौँडा, जेठ ५ : हेटौँडामा बिहिबार हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालय बागमती प्रदेशले हेटौँडा उपमहानगरपालिका वडा नं. ४…
अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने
काठमाडौँ, जेठ ५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा…
निगमका जहाजले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी लैजाने
काठमाडौँ, जेठ ५ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ । भारतीय दूतावासको सिफारिसमा आगामी मे १८ देखि २२…
५१ शैयाको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलद्वारा शुभारम्भ
काठमाडौं, जेठ ५ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गर्नुभएको छ । मारवाडी सेवा समितिले गौशालामा सुरु गरेको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार औपचारिक शुभारम्भ गर्नुभएको…
थप दुईसहित छ घाइते, २०० घरमा क्षति
लमजुङ, जेठ ५ : लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५ दशमलव ८ रेक्टरको भूकम्पले घर भत्किदा जिल्लाका थप दुईसहित छ जना घाइते भएका छन् । घाइते हुनेहरुमा…
लोकप्रिय
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२
पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा
पुष १२, २०८२






