समाचार
लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का, अझै आउने क्रम जारी
लमजुङ, जेठ ६ : गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले…
कोरोना संक्रमण नियन्त्रणका लािग वैदेशिक सहयोग आउने क्रम सुरु
काठमाडौँ, जेठ ६ : कोरोना (कोभिड–१९) महामारीसँग लडाइँमा सहयोग गर्दै नेपाललाई विभिन्न मित्रराष्ट्रले पठाएका थप स्वास्थ्य सहयोग आउने क्रम सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान र परराष्ट्र मन्त्रालयले…
सीता उत्पत्ति दिवस (जयन्ती) मनाइँदै
काठमाडौँ, जेठ ६ : प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा…
उपत्यका बाहिर रहेकालाई भेरोसिलको दोस्रो खोप स्थनीयस्तरमै लगाइने
काठमाडौं, जेठ ५ : चीनले नेपाललाई उपलब्ध गराएको भेरोसिल खोपको पहिलो मात्रा लगाएका र काठमाडौं रहेकाहरुलाई स्थानीय तहका जनस्वास्थ्य संयोजकमार्फत लगत टिपाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले आज…
आठ हजार १७३ मा संक्रमण, सात हजार ९८९ कोरोनामुक्त, २४६ को निधन
काठमाडौँ, जेठ ५ : पछिल्लो २४ घण्टामा सात हजार ९८९ जना कोरोनाबाट निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ८५६ जना क्वारेन्टिनमा छन् । गत २४…
गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, यस अघिकै मन्त्रीलाई निरन्तरता
पोखरा, जेठ ५ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिदै मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङ, विकास लम्साल, रामशरण बस्नेत र नरदेवी पुनलाई…
संवैधानिक परिषद् अध्यादेश : लिखित जवाफ माग
काठमाडौँ, जेठ ५ : सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट निवेदनमा लिखित जवाफ पेश गर्न राष्ट्रपति कार्यालयका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले…
एमाले कार्यदल बैठक स्थगित
काठमाडौँ, जेठ ५ : नेकपा कार्यदलको बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज साँझ ७ बजे बस्ने भनिएको बैठक आन्तरिक तयारी नपुगेको जनाई स्थगन गरिएको हो ।…
गण्डकीमा आज हालसम्मकै बढी ३० सङ्क्रमितको मृत्यु
कास्की, जेठ ५ : गण्डकी प्रदेशमा आज हालसम्मकै धेरै सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको प्रेस तथ्याङ्क अनुसार आज एकै दिन प्रदेशभर ३० सङ्क्रमितले ज्यान…
उपत्यकामा दुई हजार ४८६ सङ्क्रमित थपिए
काठमाडौं, जेठ ५ : काठमाडौं उपत्यकामा कोरोनाका दुई हजार ४८६ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ४८६ जना सङ्क्रमित थपिएका…
लोकप्रिय
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२
पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा
पुष १२, २०८२






