समाचार
कमलामा १० वर्षदेखि अलपत्र ५४६ मिटर लामाे पुल बन्याे
दुधौली (सिन्धुली, जेठ ४ : चतरा–सिन्धुली–हेटौंडा बैकल्पिक राजमार्ग अन्तर्गत सिन्धुली जिल्लाको दुधौली नगरपालिकाको कमला नदीमा १० वर्षदेखि अलपत्र अवस्थामा रहेको पक्की पुल निर्माणकार्य बल्ल सम्पन्न भएको छ । उक्त पुल निर्माणको…
नास्टले परीक्षण ग-यो नेपालमा पहिलो पटक उत्पादित अक्सिजन सिलिण्डर
ललितपुर, जेठ ४ : अक्सिजन सिडिन्डरको हाहाकार भइरहेको बेला अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरिएको छ । नेपालमा पहिलोपटक अक्सिजन सिलिन्डर उत्पादन गरिएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान…
उपत्यकामा दुई हजार ६३५ सङ्क्रमित थपिए
काठमाडौं, जेठ ४ : काठमाडौं उपत्यकामा कोरोनाका दुई हजार ६३५ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ६३५ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ…
भारतीय नागरिक लैजान हिमालय एयरलाइन्सले तीन वटा चाटर्ड उडान गर्ने
काठमाडौँ, जेठ ४ : नेपालमा रहेका भारतीय नागरिक लैजान हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाममा तीन वटा चाटर्ड उडान गर्ने भएको छ । नेपाल सरकारको निर्णय अनुसार मे १८ मा दमामका…
नागरिकता र राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिन्छ : आयोग
काठमाडौँ, जेठ ४ : वागमती प्रदेशमा जेठ ६ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा यस अघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायतका कागजात देखाएर मतदान गर्न…
अक्सिजन उत्पादन बढाउन सैनिक जनशक्ति परिचालन
काठमाडौँ, जेठ ५ : पूर्ण रूपमा सञ्चालनमा आउन नसकेका पाँचवटा अक्सिजन प्लान्टको उत्पादन क्षमता बढाउन आवश्यक सहयोगका लागि नेपाली सेनाले प्राविधिक सैनिक जनशक्ति खटाएको छ । काठमाडौँको थानकोटको अक्सटिच, काभ्रेको पनौतीको नवज्योति,…
विज्ञको छुट्टै संयन्त्र बनाएर कोरोना नियन्त्रण गर्न अन्तरिम आदेश
काठमाडौँ, जेठ ४ : सर्वोच्च अदालतले कोभिड–१९ को भयावह स्थितिमा स्वास्थ्यविज्ञको सल्लाह र सुझाव आवश्यक परे छुट्टै संयन्त्र बनाएर नियन्त्रण तथा रोकथाम गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश…
एकताविरोधी अभिव्यक्ति नदिन एमाले कार्यदलको आग्रह
काठमाडौं, जेठ ४ : नेकपा (एमाले)ले आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन पार्टीपङ्क्तिलाई आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको कार्यदल…
गाउँ पसेको हात्ती खेदाउँदा एकको मृत्यु
बनियानी, जेठ ४ : झापाको मेचीनगर नगरपालिकामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । सोमबार राति करीब १२ः३० बजे गाउँ पसेको हात्ती खेदाउने क्रममा मेचीनगर–९ का ४५ वर्षीय…
सपथ ग्रहण विवादको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं, जेठ ४ : प्रधानमन्त्री केपी शर्मा ओलीको हालै भएको सपथ ग्रहणलाई लिएर सर्वोच्च अदालतमा दायर रिटमा अन्तरिम आदेश जारी भएन । प्रधानमन्त्रीले पुनः सपथ ग्रहण गर्नु पर्ने माग गर्दै दायर…
लोकप्रिय
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ
पुष ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
पुष ११, २०८२
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
पुष ११, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२






