समाचार
स्पेनबाट प्राप्त १४ करोड मुल्यको स्वास्थ्य सामाग्री नेपाललाई हस्तान्तरण
काठमाडौं, जेठ ६ : स्पेन सरकारले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको एक मिलियन युरो अर्थात १४ करोड २० लाख रुपैयाँ वरावरको स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ…
पिसिआर परीक्षण स्वाब सङ्कलन मापदण्ड जारी, अब घरमै स्वाब संकलन
काठमाडौँ, जेठ ६ : अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब…
चीनले नेपाललाई दियाे ३० हजार लिटर लिक्विड अक्सिजन, अक्सिजनसहितका ८ सय सिलिन्डर
काठमाडौं, जेठ ६ : चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट नेपालका लागि स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । बिहीबार बिहान ल्हासामा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सामग्री नेपाली प्रतिनिधिलाई हस्तान्तरण गरेको…
अष्ट्राजेनिकाको कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन प्रधानमन्त्रीद्वारा बेलायतसँग आग्रह
काठमाडौं, जेठ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतसँग अष्ट्राजेनिकाले उत्पादन गरेको कोरोना भ्याक्सिन उपलब्ध गराइदिन अनुरोध गर्नुभएको छ । नेपालका लागि बेलायती राजदूत निकोला पोलाइटिले आन सिंहदरबारमा गर्नुभएको शिष्टाचार भेटका…
एमाले स्थायी कमिटी बैठक बालुवाटारमा शुरु
काठमाडौं, जेठ ६ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । स्थायी कमिटी सदस्य तथा संविधासभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले साे कुराकाे जानकारी…
कोरोना संक्रमणबाट नेपाल प्रहरीका डिएसपी केसीको निधन
काठमाडौं, जेठ ६ : नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । वैशाख २२ गते कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएका केसीको उपचारको क्रममा बुधबार…
निषेधाज्ञाभर कर नबुझाउँदा जरिवाना नलगाउन सर्वोच्चको आदेश
काठमाडौँ, जेठ ६ : सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असूल नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको…
‘भीओएलटीई’ खुलाउन आइफोनलाई इमेल
काठमाडौँ, जेठ ६ : नेपाल टेलिकमले सोमबार नेपालमै पहिलोपटक फोरजी प्रविधिमा आधारित उच्च गुणस्तरीय आवाज सेवा अर्थात् ‘भीओएलटीई’ सेवाको परीक्षण सुरु ग-यो । प्रयोगकर्ता सबैका लागि खुला गरिएको परीक्षणमा भने टेलिकमका…
राष्ट्रिय सभा सदस्य उपनिर्वाचन आज हुँदै, नतिजा आजै आउने
हेटौँडा, जेठ ६ : वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न…
एसईई तथा कक्षा १२ को परीक्षा मोडालिटीबारे अध्ययन गरिँदै
काठमाडौँ, जेठ ६ : सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई…
लोकप्रिय
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२
रवि, बालेन र कुलमानबिच एकता
पुष १५, २०८२






