समाचार
निषेधाज्ञाका क्रममा अड्किएका विदेशीको उद्धार गर्दै पर्यटन बोर्ड
काठमाडौं, जेठ ६ : नेपाल पर्यटन बोर्डले कोभिड–१९ महामारी नियन्त्रणका लागि मुलुकमा जारी निषेधाज्ञाका क्रममा नेपालका विभिन्न स्थानमा अड्किएका विदेशी नागरिकको उद्धार तथा समन्वयको काम गरिरहेको छ । विपद् व्यवस्थापन तथा…
धौलीगङ्गा बाँधको ढोका जुनसुकै बेला खोलिने, सतर्कता अपाउन आग्रह
दार्चुला, जेठ ६ : दिनानुदिन भइरहेको वर्षाका कारण धौलीगङ्गा नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढ्दै गएको कारण धौलीगङ्गा जलविद्युत परियोजनाको ड्याम भरिने खतरा बढेको छ । नदीमा…
२१ घण्टाको समय दिएर राष्ट्रपतिद्वारा वैकल्पिक सरकार गठनको आह्वान
काठमाडौं, जेठ ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीका आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि…
राष्ट्रपतिबाट शपथ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश जारी
काठमाडौं, जेठ ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा…
आठ हजार ३०५ मा संक्रमण, १९० को निधन, निको हुने दर ७५.१ प्रतिशत
काठमाडौं, जेठ ६ : पछिल्लो २४ घण्टामा आठ हजार ३०५ मा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर र एन्टिजेन बिधिबाट कूल २२ हजार ८७ मा गरिएको परीक्षणमा उक्त…
कोरोना नियन्त्रणका लागि माओवादी केन्द्रले पार्टी परिचालन गर्ने
काठमाडौँ, जेठ ६ : नेकपा (माओवादी केन्द्र)ले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि पार्टीको सबै समितिलाई परिचालित गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले…
श्रमजीवी पत्रकारलाई जागिरबाट नहटाउन समितिको आग्रह
काठमाडौँ, जेठ ६ : न्यूनतम् पारिश्रमिक निर्धारण समितिले कोभिड–१९ महामारीको नाममा कतिपय सञ्चार प्रतिष्ठानबाट कार्यरत सञ्चारकर्मीलाई जागिरबाट निकाल्ने, बेतलवी बिदा लिन दबाब दिने र अपायक सरुवा गर्नेजस्ता कार्यहरु भइरहेको जनाउँदै…
राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी
हेटाैडा, जेठ ६ : राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा खिमलाल देवकोटा विजयी हुनुभएको छ । आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापाले चार…
सङक्रमणमुक्त हुनुभयो ९१ वर्षीया उपमेयर कार्की
वीरगञ्ज, जेठ ६ : वीरगञ्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्कीले १६औँ दिनमा कोरोनालाई पराजित गर्दै संक्रमणमुक्त हुनु भएको छ । वैशाख २० गते स्वाब संकलन गरी परिक्षण गर्दा २१…
रेम्डेसिभिर नेपालमा उत्पादन हुने
काठमाडौँ, जेठ ६ : कोभिड–१९ सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन…
लोकप्रिय
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२
रवि, बालेन र कुलमानबिच एकता
पुष १५, २०८२






