समाचार

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक अनिश्चितकालका लागि स्थगित

 जेठ ०७, २०७८

काठमाडौं, जेठ ७ : जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिकोे बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।जसपाको कार्यकारिणी समितिको बैठक यहि जेठ ८ र ९ गतेका लागि बोलाइएको थियो ।…

नेपालको कोरोना संकटबारे बेलायती संसदमा छलफल

 जेठ ०७, २०७८

लण्डन, जेठ ७ : बेलायत (संयुक्त अधिराज्य)को माथिल्लो सदन हाउस अफ लर्डसमा नेपालको वर्तमान स्वास्थ्य सङ्कट र बेलायतले गर्ने सहयोगबारे छलफल भएको छ । हाउस अफ लर्डसमा बिहीबार भएको बैठकमा सांसदहरूको…

कोरोना विरुद्ध सबै एक भएर लड्नुको विकल्प छैन्ः यातायात मन्त्री

 जेठ ०७, २०७८

काठमाडौं, जेठ ७ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सबै तह र तप्का एक भएर लड्नुको विकल्प नरहेको बताउनु भएको छ । पाँचथर…

चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने

 जेठ ०७, २०७८

काठमाडौँ, जेठ ७ : काठमाडौँको चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने भएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिको वैशाख २९ गतेको बैठकको निर्णयअनुसार जेठ १ देखि ७…

दिनरात नभनेर सम्हालिँदै बिरामीको उपचार

 जेठ ०७, २०७८

भजनी, जेठ ७ : कैलालीको टीकापुर अस्पतालमा वैशाख ८ गते एकजना बिरामी उपचारका लागि आकस्मिक कक्षमा भर्ना भए । कोरोना फोकल पर्सन डा. रमेशप्रसाद उपाध्यायले बिरामीमा फरक स्वास्थ्य समस्या देखिएपछि एक्सरे…

प्रहरी अस्पतालको सेवा थप प्रभावकारी बनाउन निर्देशन

 जेठ ०७, २०७८

काठमाडौँ, जेठ ७ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले महाराजगञ्जस्थित प्रहरी अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । नेपाल प्रहरी अस्पतालको विषयमा आज प्रहरी प्रधान कार्यालयमा भएको छलफलमा…

वीरगञ्ज नाका भएर २९ हजार एमटिक्यू लिक्विड अक्सिजन ग्याँस भित्रियो

 जेठ ०७, २०७८

वीरगञ्ज, जेठ ७ : जेठ महिनाको पहिलो सातामा वीरगञ्ज नाका भएर भारतबाट करिब २९ हजार एमटिक्यू लिक्विड अक्सिजन ग्याँस भित्रिएको छ । काठमाण्डौंको शंकर ग्याँस उद्योगले जेठ महिनाको पहिलो सातामा…

अक्सिजन प्लान्ट र एचडियुका लागि १७ करोड ८७ लाख निकासा

 जेठ ०७, २०७८

काठमाडौं, जेठ ७ : सरकारले १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियू जडानका लागि रु. १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ । भक्तपुर क्यान्सर अस्पताल .रु २…

प्रधानमन्त्रीले आज १२:३० बजे बालुवाटारमा पत्रकार सम्मेलन गर्नुहुँदै

 जेठ ०७, २०७८

काठमाडौं, जेठ ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १२ः३० बजे पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । राष्ट्रपतिले संविाधनको व्यवस्थाअनुरुप विहीबार सरकार गठनको पुनः आव्हान गर्नुभएपछि विपक्षी दलको तर्फबाट अनेक…

पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

 जेठ ०७, २०७८

काठमाडौँ, जेठ ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न आज पार्टीका केन्द्रीय पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक बोलाएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास…