समाचार
सभापति देउवाद्वारा १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी
काठमाडौँ, जेठ ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदमा दाबी गर्नुभएको छ । उहाँले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि…
आठ हजार ६०७ मा संक्रमण, सात हजार ८९० कोरोनामुक्त, १७७ को मृत्यु
काठमाडौँ, जेठ ७ : नेपालमा कोरोनाभाइरसका थप आठ हजार ६०७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ । थप…
१५३ सांसदको सूचीसहित प्रधानमन्त्रीमा अध्यक्ष ओलीको दाबी पेश
काठमाडौँ, जेठ ७ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीमा आफ्नो पार्टी एमाले र जनता समाजवादी पार्टी (जसपा) का गरी १५३ प्रतिनिधिसभा सदस्यको समर्थन रहेको आधारसहित राष्ट्रपतिसमक्ष…
अक्सिजन र खोप आपूर्तिमा सहयोग गर्न एशियाली राष्ट्रसँग प्रधानमन्त्रीको आग्रह
काठमाडौं, जेठ ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ लाई परास्त गर्न एकीकृत प्रयास आवश्यक रहेको बताउनुभएको छ । फिउचर अफ एशियासम्बन्धी २६ औं अन्तर्राष्ट्रिय सम्मेलनको भर्चुअली सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले…
रिक्त सात मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री ओलीलाई
काठमाडौं, जेठ ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात मन्त्रीको जिम्मेवारी दिनुभएको छ । सर्वोच्च अदालतले सांसद नरहेका सात मन्त्रीलाई काम गर्न रोक लगाएसँगै मन्त्री विहीन रहेको मन्त्रालय…
एमाले एकीकृत छ, अनैतिक काम गर्नेको हिसाब किताब हुन्छ : प्रधानमन्त्री
काठमाडौं, जेठ ७ : प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसावले एमाले एकीकृत रहेको बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारले गरेको जिज्ञासाको जवाफ दिनुहुँदै प्रधानमन्त्री…
विश्वासको मत लिने समय नभएकाले नयाँ प्रक्रिया चालेँ : प्रधानमन्त्री
काठमाडौं, जेठ ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएको तर त्यसबीचमा सरकारले विश्वासको मत लिने समय नभएकाले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिएको…
बाढीका कारण महाकाली नदीको टापूमा फसेका १० मजदु्रको उद्धार
महेन्द्रनगर, जेठ ७ : कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलमा कार्यरत १० मजदुरको शुक्रबार दिउँसो उद्धार गरिएको छ । पुलसँगै महाकाली नदीमा बनिरहेको टापूमा मजदुरका रूपमा काम गरिरहेका…
उपत्यकामा दुई हजार ४४७ सङ्क्रमित थपिए
काठमाडौं, जेठ ७ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका दुई हजार ४४७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ४४७ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…
बहुमत जुटाएर सरकार बनाउने कसरत जारी, एमाले कार्यदलकाे बैठक १ बजे बस्दै
काठमाडौं, जेठ ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार बहुमतको सरकार गठनको बिहीबार साँझ आह्वान गर्नुभएपछि दलका नेताहरु शुक्रबार बिहानदेखि राजनीतिक परामर्श र छलफलमा जुट्नुभएको छ…
लोकप्रिय
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२
रवि, बालेन र कुलमानबिच एकता
पुष १५, २०८२






