समाचार
एमाले स्थायी कमिटी बैठक आज साँझ ४ बजे बालुवाटारमा बस्दै
काठमाडौं, जेठ ८ : सत्तारुढ दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजे बैठक बस्ने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो…
पछिल्लो राजनीतिक विषयमा छलफल गर्न विपक्षी गठबन्धनको बैठक शुरु
काठमाडौं, जेठ ८ : मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान प्रतिनिधिसभा विघटन गरी शनिबार विहान नयाँ निर्वाचनको मिति तोक्नु भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित विपक्षी गठबन्धनको बैठक शुरु भएको छ…
स्वीट्जरल्याण्डले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो
काठमाडौं, जेठ ८ : स्वीट्जलल्याण्ड सरकारले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । ती स्वास्थ्य सामग्रीमा ४० थान भेन्टिलेटर, अक्सिजन कन्सर्न ट्रेटर तथा तथा एघार लाख थान एन्टिजेन टेस्ट…
थप ११ स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरिँदै
काठमाडौँ, जेठ ८ : सरकारले थप ११ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणाको तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक ग्राम घोषणाका लागि आएका प्रस्ताव छानबिन गरी स्वीकृतिका…
दैनिक ध्यानले स्वास्थ्यलाई फाइदा
काठमाडौँ, जेठ ८ : तपाईंहरू ध्यान गर्नुहुन्छ ? गर्नु हुन्छ भने कसरी ? सबैजसोको एउटै भनाइ हुन्छ, पलेटी कसेर आँखा बन्द गरेर । तर हिँडेर पनि ध्यान गर्न मिल्छ भनेर…
स्वास्थ्य सामाग्री महङ्गोमा बिक्री गर्ने मेडिकल सिल
वाग्मती, जेठ ८ : वाग्मती प्रदेशको राजधानी हेटौँडामा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल सिल गरिएको छ । शुक्रबार जिल्ला प्रशसन कार्यलय मकवानपुरले गरेको अनुगमनमा मेडिकलले अक्सिमिटर…
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन घाेषणा
काठमाडौ, जेठ ८ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कातिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणका निर्वचनको घोषणा गर्नुभएको छ । नेपालको संविधानको धारा…
प्रतिनिधिसभा भङ्ग गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्न सिफारिस
काठमाडौ, जेठ ८ : मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले…
प्रधानमन्त्रीका लागि ओली र देउवाको दाबी राष्ट्रपतिद्वारा अस्वीकार
काठमाडौं, जेठ ८ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैको दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने निर्णय गर्नुभएको…
वीर अस्पताल अब कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल
काठमाडौँ, जेठ ७ : सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यलाई…
लोकप्रिय
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२
रवि, बालेन र कुलमानबिच एकता
पुष १५, २०८२






