समाचार
उपत्यकामा ६०७ कोरोना संक्रमित थपिए
काठमाडौं, जेठ ३१ : काठमाडौं उपत्यकामा कोरोनाका ६०७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरि दुई हजार ४९ सङ्क्रमित थपिएकोमा उपत्यकामा ६०७ जना छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका…
महाकाली थुनेरै सडक निर्माण गर्दा नेपालतिरको बाटोमा क्षति
दार्चुला, जेठ ३१ : गत वर्ष व्याँस गाउँपालिकाको मौराभेल क्षेत्रमा नेपाली सेनाले क्याम्प राखेर घोरेटो बाटो निर्माण ग¥यो । भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माणको क्रममा नेपालको व्याँस गाउँपालिका-१ छाङ्गरु…
जर्मनीले चार अर्ब ८० करोड अनुदान दिने
काठमाडौँ, जेठ ३१ : सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु. चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल र जर्मनीबीच जारी द्विपक्षीय…
गाउँमा कोरोनाका बिरामीको सङ्ख्या बढ्दै
बाजुरा, जेठ ३१ : कोरोनाका बिरामी सहरमा केही कमी देखिएको बेला गाउँमा भने कोरोना सङ्क्रमण फेला परेको बताइएको छ । हिमाली, जगन्नाथ गौमुल, छेडेदह गाउँपालिका र बुढीगङ्गा त्रिवेणी नगरपालिकामा रुघाखोकी र…
बाँकेमा बाढी र डुबान नियन्त्रणको पूर्व तयारी तीव्र
नेपालगञ्ज, जेठ ३१ : राप्ती नदी वरिपरि पर्ने बाँकेको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका विभिन्न वडाहरु बाढी र डुबानको अत्याधिक जोखिममा रहेकोले ती क्षेत्रमा बाढी आउनु पूर्व नै आपातकालीन खोज, उद्धार…
मन्त्रिपरिषदको नियमित बैठक बालुवाटारमा बस्दै
काठमाडौं, जेठ ३१ : मन्त्रिपरिषदको नियमित बैठक आज सोमबार अपरान्ह ५ बजेपछि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकमार नेम्वाङले बताउनुभयो । बैठकको कार्यसूचीबारे जानकारी…
एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्यांकन पठाउन विद्यालयलाई निर्देशन
भक्तपुर, जेठ ३१ : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ…
बिएन्डसीलाई सम्बन्धन दिन दबाब, सिफारिस नगरे राजीनामा दिन धम्की
काठमाडौं, जेठ ३१ : प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन सिफारिस नगरे पदबाट राजीनामा दिन धम्की…
ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै
तनहुँ, जेठ ३१ : प्रसिद्ध धार्मिकस्थल जाने छाब्दी मार्गदेखि उत्तरतर्फ रहेको चारकुने–भदु्रडाँडा, मुसेखोला हुँदै पृथ्वीराजमार्ग जोडिने ट्र्याक खोलेको करिब ४३ वर्षपछि कालोपत्रको शुरुआत गरिएको छ । व्यास नगरपालिका–१ चारकुनेस्थित छाब्दी…
नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेश हुने
वासिङ्टन डिसी, जेठ ३१ : नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






