समाचार

संवैधानिक निकायमा २० जना नियुक्त, लोकसेवा आयोगको अध्यक्षमा रेग्मी

 असार १०, २०७८

काठमाडौ, असार १० : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी तथा सदस्यमा माधव बेल्बासे, वीरबहादुर राई, दिनेश…

दुई हजार ४७४ मा संक्रमण, दुई हजार १८ कोरोनामुक्त, २४ को मृत्यु

 असार १०, २०७८

काठमाडाैं, असार १० : नेपालमा थप दुई हजार ४७४ मा कोभिड–१९ मा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार २३५ जनाको पिसिआर तथा चार…

प्रधानमन्त्रीद्वारा मन्त्रीहरुकाे जिम्मेवारी हेरफेर, गृहको जिम्मा विष्णु पौडेललाई

 असार १०, २०७८

काठमाडौं, असार १० : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दुई मन्त्रालयको जिम्मेवारी लिँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित अन्य मन्त्रीलाई रिक्त मन्त्रालयको सँगै जिम्मेवारी थप गर्नुभएको छ । प्रधानमन्त्री ओलीले रक्षा र…

फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन : डब्लुएचओ

 असार १०, २०७८

काठमाडौं, असार १० : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार…

देउवालाई ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेर संसद् बोलाउनुपर्छ : वरिष्ठ अधिवक्ता श्रेष्ठ

 असार १०, २०७८

काठमाडौं, असार १० : वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभाका सदस्य शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसार १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका अवस्थामा राष्ट्रपतिले उहाँलाई सो पदमा नियुक्त गर्नुपर्ने…

अन्तरजिल्ला सुरक्षा समन्वयमा ध्यान दिन प्रहरी महानिरीक्षकको निर्देशन

 असार १०, २०७८

काठमाडौँ, असार १० : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्ने विषयमा अन्तरजिल्ला सुरक्षा समन्वयमा विशेष ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । हालै सरुवा…

संवैधानिक इजलासमा बहस जारी

 असार १०, २०७८

काठमाडौँ, असार १० : प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । संवैधानिक इजलासमा बुधबारदेखि शुरु भएको सुनुवाइको क्रममा आज पनि विपक्षीतर्फबाट बहस जारी रह्यो । वहशका…

स्थगित परीक्षा साउनदेखि, परीक्षा फाराम अनलाइनबाट

 असार ०९, २०७८

काठमाडौँ, असार ९ : त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । विश्वविद्यालयको यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान अध्ययन संस्थानमा स्नातक तह पहिलो…

अशक्त र परित्यक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछ : प्रधानमन्त्री

 असार ०९, २०७८

काठमाडौँ, असार ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताउनुभएको छ । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै…

उपत्यकामा बार ताेकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर

 असार ०८, २०७८

काठमाडौँ, असार ८ : काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ…