समाचार

एक हजार ९२० संक्रमित थपिए, ३ हजार ७ कोरोनामुक्त, ३४ को मृत्यु

 असार १३, २०७८

काठमाडौँ, असार १३ : पछिल्लो २४ घण्टामा थप एक हजार ९२० जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार…

कार्कीलाई राजदूतमा सिफारिश गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

 असार १३, २०७८

काठमाडौँ, असार १३ : सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिश गर्ने सरकारको निर्णय कार्यान्वयनमा नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले…

काँग्रेसको आसन्न महाधिवेशन : समीकरण बनाउँदै नेता

 असार १३, २०७८

काठमाडौँ, असार १३ : नेपाली काँग्रेसको १४औंँ महाधिवेशनको मिति नजिकिएसँगै पार्टीका नेताहरूको आन्तरिक समीकरण, समूह तथा गुट–उपगुटको क्रियाशील बढ्न थालेको छ । महाधिवेशनमा नेतृत्वमा स्थापित हुन पार्टीका शीर्ष नेताहरूले सुरु गरेको…

सत्ती पुल कटान हुँदा हजारौँको सम्पर्क टुट्यो

 असार १३, २०७८

टीकापुर, असार १३ : कर्णाली नदी कटानले कैलाली–बर्दिया जोडने हुलाकी राजमार्गमा रहेको सत्ती पुल अवरुद्ध भएपछि हजाराैँ नागरिकको सम्पर्क टुटेको छ । दैनिक हजारौँ नागरिक आवतजावत गर्ने सत्ती पुलको स्ल्याब कटान…

जनकपुर–जयनगर जोड्ने रेल सेवा सञ्चालन यसै महिनाबाट

 असार १३, २०७८

काठमाडौँ, असार १३ : जनकपुर–जयनगर जोड्ने रेल सेवा सञ्चालनका लागि जनशक्ति र प्रविधि उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतीय कम्पनी कोन्कणबीच सेवा सम्झौता (सर्भिस कन्ट्याक्ट) भएको छ । भौतिक…

अघि बढ्यो कालीगण्डकी डाइभर्सन, गण्डकी र तटीय क्षेत्रमा विरोध

 असार १३, २०७८

रूपन्देही, असार १३ : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आफ्नो चुनाव क्षेत्र लक्षित कालीगण्डकी तिनाउ डाइभर्सन आयोजनालाई चलाखीपूर्ण तवरले अघि बढाउने भएका छन् । आगामी आर्थिक वर्षको बजेटमा ‘आवश्यकताअनुसार रकम विनियोजन’…

नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै

 असार १३, २०७८

काठमाडौं, असार १३ : नेकपा एमाले स्थायी कमिटी आज बैठक बिहान ९ बजे बस्दैछ । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न…

दलितका नाममा विभेदविरुद्ध सामाजिक अभियान चलाइनुपर्ने

 असार १३, २०७८

काठमाडौँ, असार १३ : दलितका नाममा विभेदको अन्त्यका लागि सामाजिक अभियान चलाइनुपर्नेमा अगुवाहरुले जोड दिनुभएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले जुम प्रविधिबाट आयोजना गरेको अन्वेषण यात्रा कार्यक्रमअन्तर्गत सामाजिक स्तरीकरण…

विपद्मा परेकालाई सघाऔँ : धैर्य नगुमाऔँ

 असार १३, २०७८

काठमाडौँ, असार १३ :'भूकम्पले हाम्रो घर ढल्दैमाआगोले हाम्रो बस्ती जल्दैमापहाडको पखेरो, तराईको फाँटबाढी पहिराले लग्दैमाहाम्रो साहस डगमगाउँदैनहाम्रो धैर्य खलबलाउँदैन...’ गीतकार आशबहादुर तामाङको शब्द तथा गायक सत्यराज आचार्य र साथीको स्वरमा…

कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको

 असार १३, २०७८

कर्णाली, असार १३ : कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ । कर्णालीमा…