समाचार

सर्वोच्चको फैसला अघि एमाले विवाद टुङ्गिने नेताहरुको विश्वास

 असार १२, २०७८

काठमाडौं, असार १२ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुले सर्वोच्चको फैसला आउनुअघि पार्टी एकताको मिलनविन्दु पहिल्याइने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध अहिले…

सत्ता स्वार्थका लागि विपक्षीले चुनाव रोक्न खोजेका हुन् : बिजुक्छेँ

 असार १२, २०७८

भक्तपुर, असार १२ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भागवण्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताउनुभएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे आज…

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष, विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र

 असार १२, २०७८

काठमाडौँ, असार १२ : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस…

जनस्वास्थ्यको मापदण्ड परिपालना गर्दै उडानको तयारीमा एयरलाइन्स

 असार १२, २०७८

काठमाडौँ, असार १२ : मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् । आन्तरिक उडानका…

मनाङको ङिस्याङमा खाद्यान्न अभाव

 असार १२, २०७८

मनाङ, असार १२ : अविरल वर्षासँगै आएको बाढीले गर्दा ङिस्याङमा खाद्यान्न अभाव भएको छ । बाढी पहिराले सडक अवरुद्ध भएकाले माथिल्लो मनाङ ङिस्याङमा आपूर्ति हुन नसक्दा खाद्यान्न अभाव भएको छ…

जुम्लाका दुई स्थानीय तहले छात्रवृत्तिमा एमबिबिएस पढाउने

 असार १२, २०७८

खलङ्गा, असार १२ : जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन् । यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एक-एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन्…

कञ्चनपुरमा जग्गा नाप जाँचको कार्य अगाडि बढाइँदै

 असार १२, २०७८

कञ्चनपुर, असार १२ : भूमिसम्बन्धी समस्या समाधान आयोगले यहाँ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँचको कार्य अगाडि बढाउने तयारी गरेको छ । आयोगको जिल्लास्थित कार्यालयले जग्गा नाप…

सुदूरपश्चिममा कोरोना : दुई दिनयता मृत्युदर शून्य

 असार १२, २०७८

सुदूरपश्चिम, असार १२ : कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगवाट सङ्क्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना…

प्रजिअको नक्कली फेसबुक बनाई रकम माग

 असार १२, २०७८

कञ्चनपुर, असार १२ : यहाँका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई…

अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य

 असार १२, २०७८

काठमाडौँ, असार १२ : मनसुनी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुनी वायुका कारण देशका धेरैजसो स्थानमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै धेरै…