समाचार
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा विपक्षीको बहस आजदेखि
काठमाडौँ, असार १४ : प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामा रिट निवेदकका तर्फबाट प्रारम्भिक बहस सकिएको छ । प्रारम्भिक बहसका लागि संवैधानिक इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो । सो अवधिमा निवेदक…
एमाले महाधिवेशन आयोजक कमिटी बैठक असार १६ मा
काठमाडौँ, असार १३ : नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक यही असार १६ गतेका लागि तय गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न आजको स्थायी कमिटी बैठकले…
१७ अर्ब ७८ करोडबराबरको सहुलियत ऋण सम्झौतामा हस्ताक्षर
काठमाडौँ, असार १३ : विश्व बैंकले कोभिड–१९ को महामारीबाट अर्थतन्त्रमा परेको जोखिम न्यूनीकरणका लागि करिब रु १७ अर्ब ७८ करोड (१५ करोड अमेरिकी डलर) बराबरको सहुलियत ऋण उपलब्ध गराउने भएको…
कोभिडका कारण साङ्केतिक रूपमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइने
काठमाडौँ, असार १३ : कोभिड–१९ सङ्क्रमणका कारण यही असार १५ गते मुलुकभर साङ्केतिक रूपमा १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइने भएको छ । सकेसम्म सरकारी फार्म…
सडक र पुल नबन्दासम्म मेलम्ची आयोजनामा मर्मत गर्न नसकिने
काठमाडौँ, असार १३ : मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण…
रिट निवेदकका पक्षबाट सकियो बहस, सोमबार सरकारी पक्षको शुरु
काठमाडौँ, असार १३ : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन पक्षको बहस आज सकिएको छ भने सोमबारबाट सरकारी पक्षको बहस शुरु हुने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित…
सवारी साधन जोरबिजोर चलाउन प्रशासन सकारात्मक, निषेधाज्ञाको मोडालिटीबारे भोलि पुनः बैठक बस्ने
काठमाडौं, असार १३ : काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठक सम्पन्न भएको छ । निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल भए पनि थप क्षेत्र खुला…
प्राधिकरणका इञ्जिनीयर काममा फर्कन सहमत
काठमाडौँ, असार १३ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) अन्तर्गतका प्राविधिकहरु तत्काल कार्यक्षेत्रमा फर्केर पुनर्मिाणका काममा क्रियाशील हुने भएका छन् । प्राधिकरणमा आज भएको वार्तामा इञ्जिनीयरले पाउने…
गाडिएको अवस्थामा २५ दिनपछि फेला प-यो सुजिताको अवशेष
जलेश्वर, असार १३ : महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा गाउँमा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । परिवारजनले गत जेठ २० गते बिहान घरबाट हराएको भनिएको स्थानीय…
सवारी दुर्घटनामा तीनको मृत्यु
इनरुवा, असार १३ : सुनसरीको कोशी गाउँपालिका–८ मा आज भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी–५ का २८ वर्षीय उदय साह,…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






