समाचार

थप दुई हजार ४४४ मा संक्रमण, तीन हजार ८५३ कोरोनामुक्त, ४२ को मृत्यु

 असार १५, २०७८

काठमाडाैं, असार १४ : पछिल्लो २४ घण्टामा मुलुकभर दुई हजार ४४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पिसिआर र एन्टिजेन बिधिबाट ११…

वृक्षरोपण दिवसका अवसरमा देशभर एक लाखभन्दा बढी बिरुवा रोपिए

 असार १५, २०७८

काठमाडौँ, असार १४ : सरकारले हरेक वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने घोषणा गरेबमोजिम वन तथा वातावरण मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा आज काठमाडौँको बुढानिलकण्ठ नगरपालिका– ८,…

मदन भण्डारी २० औं शताब्दीमा नेपाली राजनीतिलाई सबैभन्दा बढी प्रभावित पार्ने जननायक : प्रधानमन्त्री

 असार १५, २०७८

काठमाडौं, असार १४ : स्वर्गीय जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा बालुवाटार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीले कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिमा पु-याउनुभएको योगदानलाई…

लोकतन्त्र, संविधान र पारदर्शिताप्रति गठबन्धनको ठोस प्रतिबद्धता आओस् : बुद्धिजीवी

 असार १४, २०७८

काठमाडौँ, असार १४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा खारिएका न्यायाधीशबाट स्वतन्त्र न्यायालयको गरिमा बढाउने ढंगले फैसला आउने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक…

गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा बाँस्तोला

 असार १४, २०७८

पोखरा, असार १४ : गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उहाँलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । पोखराका…

प्रदेश १ काे प्रदेशसभामा अवरोध, मङ्गलबारसम्म स्थगित

 असार १४, २०७८

विराटनगर, असार १४ : प्रदेशसभाको सोमबारको बैठक कार्यसूचिमै प्रवेश नगरी स्थगित भएको छ । नेकपा माओवादी केन्द्रका सांसदहरुले संसदमा उठेर विरोध जनाएपछि बैठक मङ्गलबारसम्मका लागि स्थगित भएको हो । आइतबारको बैठकमा…

मनाङको सडक मर्मत गर्न अझै दुई महिना लाग्ने

 असार १४, २०७८

काठमाडौं, असार १४ : असार १ गते मस्याङदी नदीमा आएको बाढीले क्षति पुगेको मनाङ पुग्ने सडक निर्माण गर्न अझै दुई महिना लाग्ने भएको छ । १२ वटाभन्दा बढी पुलमा निर्माण गर्नुपर्ने…

साउदीमा विदेशी कामदारको क्वारेनटाइन बस्दाको खर्च रोजगारदाताले व्यहोर्ने

 असार १४, २०७८

काठमाडौं, असार १४ : साउदीमा संस्थागत क्वारेनटाइनमा बस्दाको कामदारको खर्च सम्बधित रोजगारदाताले व्यहोर्ने भएको छ । साउदी स्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो…

खोपको वितरण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार

 असार १४, २०७८

काठमाडौँ, असार १४ : राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस रोकथाम र नियन्त्रणका विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पदाधिकारीसंग छलफल गरेको छ । कोभिड–१९ विरुद्धको खोपमा नागरिकको पहुँचको अवस्था, खोप…

बिहीबारदेखि दैनिक ६४ आन्तरिक उडान, चार अन्तर्राष्ट्रिय उडान थप

 असार १४, २०७८

काठमाडौं, असार १४ : निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाई उडान पुनः बिहीबारदेखि शुरु हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय…