समाचार

रुकुमबाट नेपालगञ्जतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना २८ घाइते

 असार १६, २०७८

दाङ, असार १५ : राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यानखण्डको सिरखोलामा रुकुमबाट नेपालगञ्जतर्फ जाँदै गरेको रा १ ख २४३९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । तिनलाई अहिले उपचारका…

‘कालीगण्डकी डाइभर्सन परियोजना’ कार्यान्वयन नगर्न माग

 असार १६, २०७८

काठमाडौँ, असार १५ : राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कालीगण्डकी नदीको वहाव परिवर्तन गर्ने परियोजना कार्यान्वयन नगर्न सरकारसँग माग गरेको छ । सरोकार निकायसँग छलफल नगरी परियोजना आउनु दुःखद भएको स्वामी…

निगमका जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा हुलाकका चिठ्ठीपत्र लैजाने

 असार १६, २०७८

काठमाडौँ, असार  १५ : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तरराष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार प्रसार गर्ने भएको छ । उक्त सेवा सञ्चालन सम्बन्धी निगम र हुलाक सेवा विभागबीच आज…

बाजुरामा एकसय २४ घरपरिवार त्रिपालको बास

 असार १६, २०७८

बाजुरा, असार १५ : बाजुराको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका ९७ घरपरिवार अहिले त्रिपाल मुनीको बास बस्दै आएका छन् । गत जेठ २९ गते र असार ३ गते आएको अविरल वर्षाका…

प्रतिनिधिसभा पुनःस्थापना भए झनै समस्या : नायब महान्यायाधिवक्ता पाण्डेय

 असार १५, २०७८

काठमाडौँ, असार १५ : नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले प्रतिनिसभा पुनःस्थापना भएमा झनै समस्या सिर्जना हुने तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा…

‘राष्ट्रपतिको निर्णय र प्रतिनिधिसभा विघटन संविधानसम्मत’

 असार १५, २०७८

काठमाडौँ, असार १५ : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा बहसका क्रममा सरकारी पक्षबाट एक दलबाट निर्वाचित हुने र अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउने कुरा कल्पनाभन्दा बाहिरको कुरा हुने भएको…

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक : केन्द्रीय कमिटी ब्युँतने

 असार १५, २०७८

काठमाडौँ, असार १५ : नेकपा (एमाले) ले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रुपान्तरण गरी पूर्ववत् केन्द्रीय कमिटीको बैठक आव्हान गरेको छ । पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको आज…

दुई हजार ६३६ संक्रमित थपिए, चार हजार ३४८ कोरोनामुक्त, २० को मृत्यु

 असार १५, २०७८

काठमाडौँ, असार १५ : नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ६३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ७४८ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो…

मध्यपहाडी राजमार्ग : ८६ पुल निर्माण, २२ निर्माणाधीन, २१ पुल ठेक्का हुन बाँकी

 असार १५, २०७८

काठमाडौँ, असार १५ : राष्ट्रिय गौरवको मध्यपाहाडी राजमार्गमा पर्ने ८६ पुलको निर्माण सम्पन्न भएको छ । डिजाइनअनुसार जम्मा १२९ पुल निर्माण गर्नुपर्नेमा कतिपय पुल निर्माणाधीन र कतिपय डिजाइनका चरणमा रहेको मध्यपहाडी…

चट्याङ्ग लागेर तीन जनाको ज्यान गयो

 असार १५, २०७८

वीरगञ्ज, असार १५ : पर्सामा चट्याङ्ग लागेर तीन जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन् । चट्याङ्ग लागेर सखुवाप्रसौनी गाउँपालिका–४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली गाँउपालिका…