समाचार
मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा तीन ठाउँमा पहिरो, सडक अवरुद्ध
पर्वत, असार २५ : पहिराले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २ को नयाँपुलमा…
निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणको जोखिम बढ्यो
काठमाडौँ, असार २५ : निषेधाज्ञा खुकुलो भएसंँगै कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि थप सतर्क र सजग हुनुपर्ने विज्ञहरूको सुझाव छ । निषेधाज्ञा खुकुलो भएपछि सङ्क्रमित बढिरहेको भन्दै शुक्रराज ट्रपिकल सरुवा रोग…
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
भक्तपुर, असार २५ : अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल…
कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु
मङ्गलबारे, असार २५ : कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको…
पहिरामा पुरिएको ११ घण्टापछि शव फेला
दमौली, असार २५ : तनहुँको ऋषिङ गाउँपालिकामा पहिरामा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११…
लगातार वर्षाको सम्भावना
काठमाडौँ, असार २५ : यस वर्ष मनसुनको पूरै अवधि वर्षामय हुने अनुमान मौसमविद्ले गरेका छन् । मनसुन सुरु भएको एक महिना लगातार वर्षा हुँदा पनि ‘मनसुन ब्रेक’ नभएको यो वर्षको मनसुनी…
फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह
काठमाडौँ, असार २५ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गर्नुभएको छ । नेपाल फ्रान्स व्यावसायिक मञ्चको भर्चुअल बैठकलाई बिहीबार…
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
चितवन, असार २५ : भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ः३० देखि…
सोलु कोरिडोर प्रसारण लाइन निर्माण पुनः सुरु
गाईघाट (उदयपुर), असार २५ : विगत तीन वर्षदेखि उदयपुरको कटारी नगरपालिका क्षेत्रमा रोकिएको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काम पुनः सुरु भएको छ । कटारी नगरपालिका–४, मरुवास्थित…
वर्षाले देशभर २० वटा पुल क्षतिग्रस्त
काठमाडौँ, असार २५ : गत साता आएको औसत बाढीले उद्घाटनको तयारीमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल भासियो । पुलका १२ वटा स्पान (पुल निर्माणको एक भाग)…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२






