समाचार

एमाले कार्यदल बैठक : सहमतिको दस्तावेज तयार, भोलि अन्तिम रुप दिइने

 असार २५, २०७८

काठमाडौं, असार २५ : नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको कार्यदलले सहमतिको साझा मस्यौदा तयार गरेको छ । तर त्यसको अन्तिम रुप भोलि दिने निर्णय गरेको छ । आज…

अन्तर्राष्ट्रिय नियमित उडान सञ्चालन हुने, सातामा ५३ वटा उडान

 असार २५, २०७८

काठमाडौँ,असार २५ : सरकारले मुलुकको अन्तर्राष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान सङ्ख्या थप गरी…

सुत्केरी अस्पतालमा बन्धक, श्रीमान् पैसाको खोजीमा भौँतारिँदै

 असार २५, २०७८

धनुषा, असार २५ : बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक…

मेलम्चीको पानी आउन तीन महीना लाग्ने

 असार २५, २०७८

काठमाडौँ, असार २५ : काठमाडौँ उपत्यकामा पुनः मेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ । मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा…

५३ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुङ्गियो

 असार २५, २०७८

काठमाडौँ, असार २५ : नेपाली काँग्रेसको ५३ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुङ्गो लागेको छ । काँग्रेसको आगामी भदौ १६ देखि १९ सम्म हुने १४ औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका…

आन्तरिक हवाई उडान पूर्ण रूपमा सञ्चालन हुने

 असार २५, २०७८

काठमाडौं, असार २५ : मुलुकको आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने भएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन…

दुई हजार २३९ मा संक्रमण, एक हजार ३१६ कोरोनामुक्त, २० को निधन

 असार २५, २०७८

काठमाडौं, असार २५ : पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार २३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको…

राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने मजदूरलाई खोप उपलब्ध गराउन निर्देशन

 असार २५, २०७८

काठमाडौँ, असार २५ : राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने सम्पूर्ण मजदूरलाई कोभिड–१९ विरुद्धको खोप तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ…

निगमलाई निजीकरण गर्ने निर्णय भएकाे छैन,कम्पनी मोडलमा लैजाने प्रस्ताव मात्र गरेकाे हाे : प्रवक्ता

 असार २५, २०७८

काठमाडौं, असार २५ : निगमलाई निजीकरण गर्ने निर्णय गरेको भन्दै केही दिनदेखि कर्मचारीहरु आन्दोलित भए पनि सरकारले भने कुनै निर्णय नगरेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहप्रवक्ता प्रेम सुवेदीले जानकारी…

रेबिजबाट तीनको मृत्यु : सावधानी अपनाउन आग्रह

 असार २५, २०७८

काभ्रेपलाञ्चोक, असार २५ : प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा तीन जनाको मृत्यु भएको छ । एक महीनाको अवधिमा जिल्लाको एकै गाउँका आठ वर्षीय बालकसहित तीनको मृत्यु भएको हो । मृत्यु हुनेमा…