समाचार

दार्चुलामा बाढी पहिरोमा परी पुरिएका तीनको शव फेला, एकको जीवितै उद्धार

 असार २४, २०७८

दार्चुला, असार २४ : दार्चुलाको नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण तीन जनाको ज्यान गएको छ । पहिरोमा च्यापिएर नौगाड गाउँपालिका–३ खार बस्ने २९ वर्षीय लक्ष्मण सितोली, ७२ वर्षीया गेउडी ठगुन्ना…

नेपालमा एक हजार २३३ थान भेन्टिलेटर, दाताले दिए दुई सय, १८० किन्दै

 असार २४, २०७८

काठमाडौं, असार २४ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेसँगै विरामीमा भेन्टिलेटरको माग बढेपछि सरकारले यसको व्यवस्थापन गरी सेवा प्रवाहमा सहजता बनाएको छ । विरामीलाई भेन्टिलेटरको सेवा सहज उपलबध गराउन उपकरण…

निषेधाज्ञा खुकुलो गरेसँगै बढ्न थाल्यो कोरोना संक्रमण

 असार २४, २०७८

काठमाडौँ, असार २४ : निषेधाज्ञा खुकुलो भएसँंगै कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेको छ । विगत २४ घण्टामा झन्डै तीन हजार जनामा सङ्क्रमण देखिएको छ । प्रत्येक दिन दुई हजार जनाको हाराहारीमा सङ्क्रमण…

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध, सात जिल्लाको यातायात ठप्प

 असार २४, २०७८

अमरगढी, असार २४ : पहिरा खस्दा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । राजमार्गअन्तर्गत…

झोलुङ्गे पुल बनेपछि एक घण्टाको बाटो २० मिनेटमा छोटियो

 असार २४, २०७८

म्याग्दी, असार २४ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले पाखापानीको कमनाथ र कोटगाउँको सिमाना भएर…

युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ

 असार २४, २०७८

गण्डकी, असार २४ : युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी…

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

 असार २४, २०७८

भरतपुर, असार २४ : नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका…

दूधकोसी जलविद्युत् आयोजना : जग्गा अधिग्रहण प्रक्रिया सुरु

 असार २४, २०७८

काठमाडौँ, असार २४ : सरकारले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले रावावेशी र ऐँसेलुखर्क गाउँपालिकाका प्रभावित जग्गा अधिग्रहण…

अनलाइन सरुवा प्रणाली प्रभावकारी

 असार २४, २०७८

काठमाडौँ, असार २४ : भूमिसुधार तथा मालपोत कार्यालय घोराहीबाट सडक डिभिजन कार्यालय दाङमा सरुवा हुनुभएका कम्प्युटर अपरेटर चिन्तामणि पार्धेले सरुवाका लागि अनलाइन माध्यमबाट निवेदन दिएको एक सातामै रोजेकै कार्यालयमा सरुवा हुनुभयो ।…

चीनबाट भेरोसेल खोप ल्याउनका लागि भोलिदेखि तीन उडान हुने

 असार २३, २०७८

काठमाडौँ, असार २३ : कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका लागि भोलिदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट भोलिदेखि यहि साउन ८…