समाचार
कोभिडका कारण मृत्यु भएका परिवारलाई ५० हजार
मंगलबारे, असार २५ : कोभिडका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८-०७९ को नीति तथा…
विश्व बैङ्कद्वारा दस करोड डलर सहयोग
काठमाडौँ, असार २६ : नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै विश्व बैङ्कले थप १० करोड डलर सहयोग दिने भएको छ । विश्वै बैङ्कले शिक्षाका लागि पाँच करोड र स्वास्थ्यका…
पृथ्वीराजमार्ग एकतर्फी सूचारु
तनहुँ, असार २६ : पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्ग एकतर्फी खुलेको छ । हाल वर्षा नभएपनि विहीबार र शुक्रबार परेको अविरल वर्षाले माटो कमजोर भई सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको…
तामाकोसी दोस्रो टर्वाइनको उत्पादन यसै साताबाट
चरीकोट, असार २६ : स्वदेशी लगानीमा निर्मित दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले यसै सातादेखि दोस्रो टर्वाइनबाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनाबाट थप ७६ मेगावाट विद्युत् उत्पादन…
‘तरकारी किन्नै नसकिने भयो’
काठमाडौँ, असार २६ : आम्दानी बढेको छैन । खर्च बढेको बढ्यै छ । हुनेखानेले जति महँगो भए पनि किनेर खान्छन् । न्यून आम्दानी हुनेलाई दुई छाक तरकारी खान पनि रहर…
प्रधानमन्त्री आज मेलम्ची जानुहुँदै
काठमाडौँ, असार २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षण गर्नुहुने भएको छ । बाढीबाट क्षति पु-याएको मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न…
आठ लाख नौ हजार ६ सय मात्रा चिनियाँ खोप नेपाल आइपुग्यो
काठमाडौँ, असार २६ : चीनसँग खरिद गरिएको आठ लाख नौ हजार छ सय मात्रा कोरोनाविरुद्धको खोप काठमाडौँ आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले चीनबाट नेपाल सरकारले खरिद…
अमेरिकाले १५ लाख नेपालीलाई पुग्ने गरी खोप दिने घाेषणा
काठमाडौं, असार २५ : अमेरिकाले आउँदा केही दिनमा १५ लाख भन्दा बढी नेपालीलाइ पुग्ने गरी कोभिड १९ को खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले आज…
कांग्रेसको संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवार बनाउने प्रयत्न
काठमाडौँ, असार २५ : नेपाली कांग्रेसको १४औँ महाधिवेशन मिति नजिकिएसँगै नेताहरुबीच भावी नेतृत्वका लागि कसरत तीव्र भएको छ । सोही क्रममा आज यहाँ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले…
राष्ट्रपति कार्यालयलको सर्वाेच्चलाई लिखित जवाफ : संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्दा मुद्दा लाग्दैन
काठमाडौं, असार २५ : राष्ट्रपति कार्यालयले नेपालको संविधानले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा राष्ट्रपतिले गरेका काममा मुद्दा नलाग्ने जवाफ सर्वोच्च अदालतमा पठाएको छ । राष्ट्रपति कार्यालयका निमित्त सचिव रुपनारायण भट्टराईले मन्त्रिपरिषद्…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२






