समाचार

कांगेसद्वारा केन्द्रीय सदस्य घिमिरे माथिको आक्रमणको निन्दा

 साउन ०२, २०७८

काठमाडौँ, साउन २ : नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथिको आक्रमणको निन्दा गरेको छ । केन्द्रीय सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट…

अवैध फोन नियन्त्रण गर्ने प्रणाली जडान

 साउन ०२, २०७८

काठमाडौं, साउन १ : नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजदेखि…

आजदेखि मनसुन सक्रिय : धेरै स्थानमा वर्षाको सम्भावना

 साउन ०२, २०७८

काठमाडौं, साउन २ : शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक…

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

 साउन ०२, २०७८

पर्वत, साउन २ : लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको…

जाँदाजाँदै ओली मन्त्रिपरिषद्ले ६ अर्ब बक्यौता नतिर्ने स्मार्ट टेलिकमको म्याद थप्यो

 साउन ०२, २०७८

काठमाडौं, साउन २ : ६ अर्ब बक्यौता राखेर नवीकरणको म्यादसमेत गुजारिसकेको स्मार्ट टेलिकमलाई निवर्तमान सरकारले जाँदाजाँदै छुट दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा असार २८ मा बसेको अन्तिम मन्त्रिपरिषद्…

प्रधानमन्त्री देउवासँग चिनियाँ राजदूत भेट : चीनले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदान दिने

 साउन ०१, २०७८

काठमाडौँ, साउन १ : चीनले नेपाललाई थप १६ लाख मात्रा खोप उपलब्ध गराउनेभएको छ । नेपालका लागि चिनियाँ राजदूत हो याङ्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको आजको भेटमा सो कुराको जानकारी गराउनु भएको…

नेपाल पक्षका नेताद्वारा बैठक स्थगन गर्न माग

 साउन ०१, २०७८

काठमाडौँ, साउन १ : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलमा रहेका नेताहरुले गृहकार्य गरेर मात्रै स्थायी कमिटीको बैठक राख्न आग्रह गर्नुभएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति…

दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो छ : सभामुख

 साउन ०१, २०७८

काठमाडौँ, साउन १ : सभामुख अग्निप्रसाद सापकोटाले समग्र बदलिँदो परिस्थितिलाई विश्लेषण गर्दै हरेक हिसाबले दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो औँल्याउनुभएको छ । सङ्घीय संसद् आइतबारदेखि शुरु हुने अधिवेशनको व्यवस्थापन तयारीको…

एमाले स्थायी कमिटीद्वारा कार्यदलको सहमति अनुमोदन

 साउन ०१, २०७८

काठमाडौँ, साउन १ : नेकपा (एमाले) को आजको स्थायी कमिटीले पार्टीको विवाद समाधान कार्यदलको सहमतिलाई अनुमोदन गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकले एमालेका अध्यक्ष केपी शर्मा…

खोप अभाव भएपछि काठमाडौँमा ‘भेरोसेल’ खोप अभियान स्थगित

 साउन ०१, २०७८

काठमाडौँ, साउन १ : सरकारले काठमाडौँमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगन गरेको छ । यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगन गरिएको हो । काठमाडौँ…