समाचार

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा

 साउन ०१, २०७८

काठमाडौँ, साउन १ : प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको छ । उहाँ आज बिहान बूढानीलकण्ठबाट बालुवाटार सर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त…

एमाले संसदीय दलको बैठक बानेश्वरमा शुरु, सांसदहरुको भूमिकाबारे योजना बन्ने

 साउन ०१, २०७८

काठमाडौं, साउन १ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलको बैठक शुरुभएको छ । बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक शुरुभएको नेता महेश बस्नेतले जानकारी दिनुभयो । अपरान्ह ३ बजेका…

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्र बढाउन निर्देशन

 साउन ०१, २०७८

काठमाडौँ, साउन १ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ । खोप केन्द्रमा लामो लाइन भएको गुनासो…

महान्यायाधिवक्ता खातीद्वारा शपथ

 साउन ०१, २०७८

काठमाडौँ, साउन १ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राणाले महान्यायाधिवक्ता खातीलाई शपथ गराउनुभएको हो…

दुई हजार ९३६ मा संक्रमण, एक हजार ७५७ कोरोनामुक्त, ४३ को मृत्यु

 साउन ०१, २०७८

काठमाडौँ, साउन १ : पछिल्लो २४ घण्टामा थप दुई हजार ९३६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ६१३ जनाको पीसीआर…

बालविवाहका घटनामा आएन कमी

 साउन ०१, २०७८

वाग्मती, साउन १ : कोभिड–१९ को असहज परिस्थितिका कारण नेपालमा भएको बन्दाबन्दी होस् या निषेधाज्ञा सो समयावधिमा समेत बालविवाहका घटनामा खासै कमी नआएको तथ्याङ्कले देखाएको छ । वाग्मती प्रदेशअन्तर्गतको सामाजिक विकास…

एकै गाउँका १२ बालबालिका कोरोना संक्रमित, नयाँ भेरियन्टको आशङ्का

 साउन ०१, २०७८

पर्वत, साउन १ : पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन् । जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा…

नेपाली सेनाद्वारा खुलालु–सलीसल्ला सडक हस्तान्तरण

 साउन ०१, २०७८

हुम्ला, साउन १ : नेपाली सेनाले निर्माण गर्दै आएको कर्णाली करिडोरको खुलालु–लैफु सलीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । सेनाले सडक निर्माण सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई बिहीबार हस्तान्तरण…

लुतो फाल्न अगुल्टो हुइँक्याइने चलन कायमै

 साउन ०१, २०७८

काठमाडौँ, साउन १ : साउन महिनाको पहिलो दिन लुतो फाल्ने प्रचलन छ । भलायो, आरुको बियाँ, धसिङ्गरे, कुरिलो, उखुको पातलगायतका सामग्री नाङ्ग्लामा राखेर सालको काठको अगुल्टो बालेर धुवाँ बनाउँदै हुइँक्याउने गरिन्छ…

लोकसेवा आयोग अब कमलपोखरीमा

 साउन ०१, २०७८

काठमाडौँ, साउन १ : लोकसेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरबाट कमलपोखरीमा सर्ने भएको छ । भूकम्प प्रतिरोधात्मक संरचनासहितको आधुनिक भवन निर्माण भएपछि शुक्रबारदेखि लोकसेवा आयोग कमलपोखरीमा सर्न लागेको हो । आयोगले आइतबारका…