समाचार

जसपा ठाकुर पक्षका केही सांसद यादव पक्षकाे बैठकमा सहभागी

 साउन ०२, २०७८

काठमाडौं, साउन २ : जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच जना सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा सहभागी हुनुभएको छ । शनिबार पार्टी कार्यालय बालकुमारीमा बसिरहेको जसपा संसदीय…

नेकपा (माओवादी केन्द्र)ले बोलायो आइतबार संसदीय दलको बैठक

 साउन ०२, २०७८

काठमाडौं, साउन २ : नेकपा (माओवादी केन्द्र)ले आइतबार संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभा सदस्य एवं माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भोलि बिहान ११ बजे सिंहदरबारमा संसदीय दलको बैठक…

देशभर जनजीवन सामान्य बन्दै, कोभिडको जोखिम भने कायमै

 साउन ०२, २०७८

काठमाडौँ, साउन २ : मुलुकभर गत वैशाख-जेठमा अत्याधिक रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण विस्तारै कमजोर हुँदा जनजीवन सामान्यतर्फ उन्मुख भएको छ । कतिपय जिल्लाले निषेधाज्ञा हटाइसकेका छन् भने आदेश लागू गरेका…

थप एक हजार ८७५ मा संक्रमण, दुई हजार १६४ कोरोनामुक्त, २१ को मृत्यु

 साउन ०२, २०७८

काठमाडौं, साउन २ : पछिल्लो २४ घण्टामा थप एक हजार ८७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६६ जनामा कोरोना परीक्षण गरिएको थियो…

खुकुलो बनाइँदै निषेधाज्ञा, ५८ जिल्लामा कायमै

 साउन ०२, २०७८

काठमाडौं, साउन २ : गृह मन्त्रालयले ५८ वटा जिल्लामा निषेधाज्ञा केही खुकुलो बनाउँदै थपेको जानकारी दिएको छ । यससँगै काठमाडौं उपत्यकामा जिल्ला प्रशासनको पास बनाएर लामो दूरीका सार्वजनिक यातायात काठमाडौं आउन…

काँग्रेस संसदीय दलको बैठक आइतबार २ बजे बस्ने

 साउन ०२, २०७८

काठमाडौं, साउन २ : नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार संसदीय दलको बैठक बोलाउनुभएको छ । आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा संसदीय दलको बैठक बोलाउनुभएको कांग्रेस…

साउन १५ भित्र चीनबाट ३२ लाख खोप, कोभिशिल्डको दोस्रो मात्रा चाँडै

 साउन ०२, २०७८

काठमाडौँ, साउन २ : सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित…

कांग्रेस नर्वाचन समिति सदस्य खातीको राजीनामा स्वीकृत

 साउन ०२, २०७८

काठमाडौँ, साउन २ : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य खम्मबहादुर खातीले पदबाट दिनुभएको राजीनामा स्वीकृत गरिएको छ । उहाँ नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्त भएपछि निर्वाचन समिति सदस्यबाट दिनुभएको राजीनामा…

मृतावस्थामा फेला परे साधु

 साउन ०२, २०७८

कञ्चनपुर, साउन २ : बेदकोट नगरपालिका–४ स्थित पर्यटकीय क्षेत्र लिङ्गामा बस्दै आएका अन्दाजी ७५ वर्षीय साधु किसन नाथ आज मृतावस्थामा फेला परेका छन् । साधु मृतावस्थामा फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई…

तार भूमिगत गरेर नयाँ शहर बनाउने पहिलो आयोजना राजधानीको पूर्वोत्तरमा

 साउन ०२, २०७८

काठमाडौँ, साउन २ : काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गरिने भएको छ…