समाचार
नेकपा माओवादी केन्द्रकाे संसदीय दलकाे बैठक : प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय
काठमाडौं, साउन ३ : नेकपा माओवादी केन्द्रकाे संसदीय दलकाे बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो…
प्रधानमन्त्रीलाई विश्वासको मत दिन नेता खनालको आग्रह
काठमाडौँ, साउन ३ : नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पार्टीका सांसदलाई आह्वान गर्नुभएको छ । स्वास्थ्योपचारका लागि भारतको नयाँदिल्लीमा रहनुभएका पूर्व प्रधानमन्त्री खनालले…
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज
काठमाडौं, साउन ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्नुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता…
नेपाली काँग्रेस संसदीय दलकाे बैठक : दलका सांसदहरुलाई संसद बैठकमा उपस्थिति हुन ह्वीप जारी
काठमाडौं, साउन ३ : नेपाली काँग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । त्यस्तै, प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेका दललाई धन्यवाद दिने निर्णय पनि गरेको छ…
प्रधानमन्त्रीद्वारा जसपाका अध्यक्ष ठाकुरसँग विश्वासकाे मत दिन आग्रह
काठमाडौं, साउन ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई पत्र लेख्नुभएको छ ।प्रधानमन्त्री देउवाले जसपा अध्यक्ष ठाकुरसँग विश्वासको मत माग्दै पत्र लेख्नुभएको हो । ‘आइतबार बस्ने…
अदालतको निर्णयलाई साह्रै गम्भीरतापूर्वक उठाउँछौँ : प्रमुख प्रतिपक्ष
काठमाडौँ, साउन ३ : सर्वाेच्च अदालतको आदेशानुसार सङ्घीय संसद्को अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँबानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो…
सङ्घीय संसद् अधिवेशन आज
काठमाडौँ, साउन ३ : सङ्घीय संसद्को अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदै छ । सर्वाेच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना भएपछि दुवै सदनको अधिवेशन आह्वान भएको हो । अधिवेशनको पहिलो बैठक आइतबार अपराह्न ४ बजे बस्ने…
एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा
काठमाडौँ, साउन ३ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सङ्घको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी अक्टोबर २३–२५ ९२०७८ कात्तिक ६–८० मा…
आज जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण गरिने
धनुषा, साउन ३ : बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल…
असोजसम्म एक तिहाइ नेपालीलाई खोप लगाइने
काठमाडौँ, साउन ३ : केही साता अघिसम्म कोरोनाविरुद्ध खोपको अभाव चर्को थियो । भारतमा कोरोनाको दोस्रो लहर उच्च भएपछि रकम बुझाई खरिद गरिएको खोप पनि आउन सकेन । खोप उत्पादक मुलुकले आफ्नै नागरिकलाई…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






