समाचार

खोप लगाउन सबै जिल्लामा अनलाइन फारम अनिवार्य

 साउन ०९, २०७८

काठमाडौं, साउन ९ : स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेको छ । काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको…

कोरोना संक्रमण बढ्दो : तीन हजार ११४ संक्रमित, दुई हजार १९७ कोरोनामुक्त, १६ को मृत्यु

 साउन ०९, २०७८

काठमाडौँ, साउन ९ : नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार ११४ पुगेको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या…

कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यागको भावना जरुरी : प्रचण्ड

 साउन ०९, २०७८

काठमाडौँ, साउन ९ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताउनुुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसलाई…

खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकिए

 साउन ०९, २०७८

काठमाडौँ, साउन ९ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै खोप कार्ड प्रमाणीकरण…

नेपाली कांग्रेस आशन्न १४औँ महाधिवेशन : वडा तहका अधिवेशन स्थगित

 साउन ०९, २०७८

काठमाडौं, साउन ९ : नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आशन्न १४औँ महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले यही साउन १२…

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

 साउन ०९, २०७८

सिद्धार्थनगर, साउन ९ : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना…

वाइडबडी जहाजमार्फत मलेसियाबाट २४ शव नेपाल ल्याइयो

 साउन ०९, २०७८

काठमाडौं, साउन ९ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट…

इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी

 साउन ०९, २०७८

काठमाडौं, साउन ९ : वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी गरेको छ । विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले यसका लागि कामदार छनौट गर्ने विषय अघि…

नेपाल–बङ्गलादेश व्यापार : आयात बढी निर्यात कम

 साउन ०९, २०७८

झापा, साउन ९ : पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्कमा नेपालमा उत्पादित सामान रु…

जलवायु परिवर्तनको असर : न्यूनीकरणका लागि काम गर्ने सहमति

 साउन ०९, २०७८

काठमाडौँ, साउन ९ : नेपालमा जलवायु परिवर्तनले पारेको असरलाई न्यूनीकरणलगायतका क्षेत्रमा काम गर्नका लागि दुईवटा अन्तर्राष्ट्रिय संस्थाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय…