समाचार

घट्न सकेन आत्महत्या, बलात्कार र ज्यानसम्बन्धी अपराध

 साउन १३, २०७८

काठमाडौँ, साउन १३ : मुलुकमा जनचेतनामूलक कार्यक्रम र प्रहरीको सक्रियता बढे पनि बलात्कार (जबर्जस्ती करणी) र ज्यानसम्बन्धी अपराध घट्न सकेको छैन । कोभिड–१९ का कारण मुलुक आक्रान्त भई बन्दाबन्दीमा रहँदासमेत…

युद्ध संग्रहालय निर्माण सम्पन्न, राष्ट्रपतिले उद्घाटन गर्ने

 साउन १३, २०७८

सिन्धुली, साउन १३ : सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्राहलयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने भएको छ । नेपाली सेनाले करिब…

फाइभ–जी परीक्षणको बाटो खुल्यो

 साउन १३, २०७८

काठमाडौँ, साउन १३ : पाँचौँ पुस्ताको नवीनतम प्रविधि मानिने फाइभ–जीसहित अन्य नयाँ प्रविधिको परीक्षणका लागि बाटो खुला भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको हालै बसेको बोर्ड बैठकले ‘फाइभ–जीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी…

प्रयोगविहीन अवस्थामा सार्वजनिक भवन

 साउन १३, २०७८

काठमाडौँ, साउन १३ : इचङ्गुनारायणमा निर्माण गरिएको सार्वजनिक भवन सञ्चालन विधि यकिन नहुँदा समस्या उत्पन्न भएको छ । सात वर्षअघि २०७१ सालमा मुख्य गरी बागमती नदी किनारलगायतमा बसोबास गरेका सुकुम्बासी तथा सहरी…

प्रधानमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच वार्ता, खोप सहायताका निम्ति अनुरोध

 साउन १३, २०७८

काठमाडौं, साउन १२ : नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग आज साँझ भएको हार्दिकतापूर्ण टेलिफोन वार्तामा थप…

कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई

 साउन १२, २०७८

काठमाडौँ, साउन १२ : सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले साउन २५ देखि लागू हुने गरी शर्मालाई कायममुकायम…

प्राप्त अधिकारको कार्यान्वयनमा निरन्तर पहलकदमी आवश्यक : सभामुख

 साउन १२, २०७८

काठमाडौँ, साउन १२ : सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा प्राप्त अधिकारहरू सङ्घर्षको प्रतिफल भएकाले यसको कार्यान्वयनका लागि निरन्तर पहलकदमी आवश्यक रहेको बताउनुभएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज अन्तरपार्टी महिला सञ्जालका तर्फबाट…

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेरिए, राष्ट्रिय योजना आयोगमा पौडेल

 साउन १२, २०७८

काठमाडौँ, साउन १२ : सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रमुखहरु परिवर्तनको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चितवनका पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्न…

ऊर्जामन्त्रीसँग उद्यमीको गुनासो : सजिलै काम गर्ने वातारण कहिले बन्छ ?

 साउन १२, २०७८

काठमाडौँ, साउन १२ : कुनै उद्यमीले ऊर्जा क्षेत्रमा लगानी गर्न चाह्यो भने सहजै काम होला ? आम जिज्ञासा रहन सक्छ । नेपालको काम गर्ने शैली र सरकारी प्रणालीलाई हेर्ने हो भने…

कोरोनाको जस्तै लक्षण देखिन थालेपछि कोरोना जाँच गराउने बढे

 साउन १२, २०७८

वीरगञ्ज, साउन १२ : वीरगञ्ज र यस आसपासको क्षेत्रमा कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका बिरामी बढेसंगै कोरोना जाँच गराउनेको संख्या पनि बढेको छ । पछिल्लो १० दिनयता उच्च ज्वरो आउने, टाउको…