समाचार
सुशासनका लागि गम्भीर कदम चाल्ने सरकारको तयारी, स्वास्थ्य सामग्री खरिदमै भ्रष्टाचार
काठमाडौँ, साउन २६ : भ्रष्टाचारमुक्त सार्वजनिक सेवा प्रवाह आजको प्रमुख आवश्यकता भएको ठहर गर्दै सरकारले सुशासन प्रवद्र्धन गर्न गम्भीर कदम चाल्ने स्पष्ट पारेको छ । महामारीको शुरुआती चरणमा नै स्वास्थ्य सामग्री…
बागलुङमा निषेधाज्ञामा कडाइ, अत्यावश्यक बाहेकका सबै सेवा बन्द
गलकोट, साउन २६ : बागलुङमा कारोना सङ्क्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञालाई कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलु्ङमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकले साउन २८…
चार हजार ९०४ संक्रमित, दुई हजार ११५ कोरोनामुक्त, ३५ को मृत्यु
काठमाडौँ, साउन २६ : नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार १२३ मा नमूना परीक्षण गर्दा…
उपत्यकामा निषेधाज्ञा थप : सवारी साधन राति ८ बजेभित्र गन्तव्यमा पुगी सक्नुपर्ने
काठमाडौँ, साउन २६ : कोभिड–१९ को सङ्क्रमण वृद्धिसँगै काठमाडौँ उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरूपमा मात्रै गर्ने निर्णय गरेको स्थानीय प्रशासनले यसपालि राति…
उपत्यकामा ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाइँदै
काठमाडौं, साउन २६ : उपत्यकामा ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नो हर्न’ अभियान प्रभावकारी बनाउन आजदेखि स्टिकर टाँस्न थालेको छ । उपत्यकामा…
उपत्यकामा बेलुकी ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक
काठमाडौं, साउन २६ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा आगामी बिहीबार बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला…
नेपाली ट्रकका कथामा बन्यो अमेरिकामा फिल्म
वाशिङ्गटन डिसी, साउन २६ : नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा…
जनताको भावनाअनुसार सरकारले काम गरोस् : ओली
काठमाडौं, साउन २६ : नेकपा (एमाले) का अध्यक्ष तथा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले जनताको भावनाअनुसार काम गरोस् भन्ने आफ्नो सदिच्छा रहेको बताउनुभएको छ । अघिल्लो सरकारले अघि…
बिहीबारदेखि मनसुन सक्रिय हुने
काठमाडौं, साउन २६ : आगामी बिहीबारदेखि मनसुन सक्रिय हुने भएको छ । बिहीबारदेखि विस्तारै मनसुन न्यूनचापीय रेखा नेपालको तराई–भूभाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई सोही…
एमाले विधान महाधिवेशनका लागि चारवटा समिति गठन
काठमाडौं, साउन २५ : नेकपा (एमाले) ले आगामी भदौ २७ र २८ गते हुने विधान महाधिवेशन तयारीका लागि चार वटा समिति गठन गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पुष २७, २०८२
पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला
पुष २७, २०८२






