समाचार

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

 साउन २७, २०७८

रुपन्देही, साउन २७ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले दिनुभएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलले आज संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिक दिनुभएको राजीनामा…

लुम्बनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

 साउन २७, २०७८

बुटवल, साउन २७ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आज राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी…

बेलायती प्रहरीले हटाइदियो आमरण अनशन स्थलको त्रिपाल

 साउन २७, २०७८

लन्डन, साउन २७ : भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवासमा शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । बेलायती कानूनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले मङ्गलबार त्रिपाल हटाइदिएको…

सचेतता अपनाउन विज्ञको सुझाव

 साउन २७, २०७८

काठमाडौँ, साउन २७ : नेपालमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । तीन हजारदेखि तीन हजार पाँच सयको हाहाहारीमा रहेको कोरोना सङ्क्रमितको सङ्ख्या मङ्गलबार अप्रत्यासित रूपमा बढेर झन्डै…

पुल स्थापना प्रक्रिया सुरु गर्न निर्देशन

 साउन २७, २०७८

काठमाडौँ, साउन २७ : प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खोलामा आएको बाढीले बगाएका पुलको ठाउँमा स्थानीय सरकारसँग समन्वय गरेर बेलिब्रिज वा यान्त्रिक पुल राख्न निर्देशन दिनुभएको छ । सिंहदरबारमा मङ्गलबार बसेको राष्ट्रिय विपत्…

अघि बढ्यो ग्वार्काेमा ‘फ्लाइओभर’ निर्माण प्रक्रिया

 साउन २७, २०७८

काठमाडौँ, साउन २७ : सरकारको लगानीमा पहिलोपटक ग्वार्काे चोकमा ‘फ्लाइओभर’ निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । काठमाडौँका बढी व्यस्त सडकमा हुने सवारी जाम कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा…

तीन नम्बर सीमा स्तम्भमा पुग्यो सुरक्षा गस्ती

 साउन २७, २०७८

हुम्ला, साउन २७ : नाम्खा गाउँपालिका–५ को चिमला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका…

कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि प्रशासन कार्यालयको सेवा बन्द

 साउन २७, २०७८

सोलुखुम्बु, साउन २७ : जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको…

खोप कार्ड वितरणमा ढिलाइ : विदेश जाने सेवाग्राहीको विचल्ली

 साउन २७, २०७८

काठमाडौँ, साउन २७ : विदेश जान चाहने नागरिकका लागि क्यूआर कोडसहितको कोरोनाको विद्युतीय खोप कार्ड लागू गरिएपछि सेवाग्राहीलाई झनै सास्ती भोग्न बाध्य भएका छन् । खोप प्रमाणीकरणका लागि घण्टौँसम्म लाइन बस्दासमेत…

पर्यटन पुनरुत्थानका लागि १२ सङ्घसंस्थाका नौ बुँदे माग

 साउन २७, २०७८

काठमाडौँ, साउन २७ : पर्यटनसँग सम्बन्धित १२ वटा सङ्घसंस्थाहरूले कोभिड–१९ का कारण शिथिल बनेको पर्यटन क्षेत्र बचाउन पुनरुत्थानका लागि आवश्यक कदम तत्काल चाल्न आग्रह गरेका छन् । ती सङ्घसंस्थाले पर्यटन क्षेत्रको…